समाज


नेपाल र साउदी अरबबिच श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित साउदीको रियादमा श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको...

धादिङमा ढिस्कोले पुरिएका दुई जनाको उद्धार

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङघाटमा माटोको ढिस्को खसेर पुरिएका दुई जनाको उद्धार गरिएको छ । स्थानीयको घर प्लास्टर गर्ने क्रममा ढिस्कोले पुरिएका दुई जना पुरुषलाई गजुरीबाट खटिएको सैनिक टोलीले उद्धार गरेको हो । भैरव दल गणको...

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतले बताए । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल,...

स्कुल बसको ठक्करबाट चार वर्षीय बालिकाको ज्यान गयो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको ज्यान गएको छ । नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको...

अमेरिकामा भीषण हिमआँधी : तीन जनाको ज्यान गयो, १० लाख भन्दाबढी घरमा विद्युत् आपूर्ति बन्द

वासिङ्टन डिसी । शक्तिशाली हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको यो आँधीका कारण १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने अहिलेसम्म लुजियाना र टेक्ससमा गरी कम्तीमा तीन जनाको मृत्यु...

सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ पुग्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। महासंघका अनुसार सोमबार लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ तथा १० ग्राममा...

इरान प्रदर्शनमा ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो

तेहरान । इरानमा जारी सरकार विरोधी प्रदर्शनमाथि सुरक्षा बलले गरेको कडा दमनका क्रममा ज्यान गुमाउनेको संख्या कम्तीमा पाँच हजार दुई पुगेको छ। अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ताहरूका अनुसार देशव्यापी रूपमा इन्टरनेट सेवा बन्द गरिएकाले मृतकको वास्तविक...

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

रौतहट । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको ज्यान गएको छ । गौर-पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८प२३४६ र भारतीय नम्बरको बीआर ३० ए एफ२३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिका-का अशोक महतो...

नेसनल प्याव्सन कास्कीको विद्यार्थी अभिमुखीकरण कार्यक्रम

पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सन कास्कीले विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विहिवार पोखरा २६ को नमस्ते प्यार्टी प्यालेसमा शैक्षिक सत्र २०८२ मा कक्षा १० अध्ययन गर्दै गरेका आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुका...