समाज


हिमपातपछि लोमान्थाङमै रोकिए कन्टेनर

  काठमाडौं । हिउँ परेपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका(४ स्थित नेचुङ भन्सारमा कन्टेनरहरू रोकिएका छन् । सोमबार साँझ सामान लिन गएका कन्टेनरहरू राति भारी हिमपात भएपछि कोरला नाकामै रोकिएका हुन् । मंगलबार र बुधबार देशका हिमाली तथा उच्च...

गुल्मीमा ३ महिने शिशुको हत्या, बाबु पक्राउ

गुल्मी । गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाका शिशुको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार मादक पदार्थी...

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ । भारी हिमपात भएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र( १ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो । भारी हिमपातका कारण यहाँको...

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन्...

युवराज सफल हाजिर जमानीमा रिहा

काठमाडौं । अफवाह फैलाएको कसुरमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन् । उनलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले बताए । उनी बुधवार साँझ छुटेका हुन् । महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित नकारात्मक...

हिमपातले डोल्पा जाने यात्रु बाटोमै अलपत्र, उद्धारको माग

डोल्पा । काठमाडौंबाट डोल्पा जाँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व(बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् । उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र...

नेप्से ५ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५।३८ अंकमात्र बढेको छ । सोमबार र मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ ।...

चापाकोट टार सिँचाइ आयोजना व्यवस्थित बन्दै

प्रकाश डोटेल, स्याङ्जा । पहाडी जिल्लाअन्र्तगत सम्भबत नेपालकै ठूलो ‘चापाकोट टार सिँचाइ आयोजना’को नहर व्यवस्थित बन्दै गएको छ । पहाडी भूबनोटमा करिब ३२ वर्षअघि बनेको नहर वर्षेनी पहिरोको चपेटामा परेसँगै हजारौं कृषक प्रभावित बन्दै आएका थिए । सरकारले पछिल्ला...

कालीगण्डकी नदीका पुल निर्माणमा ढिलाइ

प्रकाश डोटेल, स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी कालिगण्डकी नदीका विभिन्न स्थानमा निर्माणाधिन झण्डै आधा दर्जन सडक पुल तोकिएको समय सिमाभित्र बन्न नसक्दा अलपत्र अवस्थामा पुगेका छन् । पर्यटकीय क्षेत्रमा अथाहा सम्भावना भएका दुई प्रदेशसँग यातायातको...