पोखरा । पोखरामा स्कुटर जलाउने ५ जना र स्कुटर चोर्ने ८ जना पक्राउ परेका छन् । यहि चैत १३ गते राति पोखरा महानगरपालिका वडा नम्बर २० भलामस्थित घरमा पार्किङ गरीराखिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरेर जलाएको र अन्य ९ वटा स्कुटर चोरेको आरोपमा ८ जनालाई पक्राउ...
काठमाडौं । सहकारी तथा वित्तीय पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’...
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा एक युवकको हत्या भएको छ । एक लाख लेनदेनको विवादमा एक युवकको हत्या भएको र उनको गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको...
काठमाडौं । आज रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्न लागेको हो । पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको...
काठमाडौं । रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले...
पोखरा । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियान कास्कीले कानुनी मापदण्डबिना पटाका र आतिसबाजी गर्न नदिन पोखरा महानगर र कास्की प्रशासनको ध्यानाकर्ष गराएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि...
पोखरा । सरकारले भोलि (सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । स्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । '२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको...
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आदिवासी जनजाति आयोगले पाँचौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आइतबार प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन...
पर्वत । महत्व नबुझेर अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जो सङ्कलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो...