काठमाडौं । भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । २३ असोजमा मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय भएको थियो । नेतालगायत भीआईपी सुरक्षा पाउने व्यक्तिहरुका सुरक्षाकर्मी फिर्ताको...
गोरखा । जेनजी आन्दोलनका शहीद परिवारलाई जिल्लामा राहत रकम वितरण गरिएको छ । आन्दोलनको क्रममा ज्यान गुमाउने गोरखाका शहीद परिवारलाई राहत रकम वितरण थालिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । ‘केही दिनअघि देखि हामीले शहीद परिवारलाई राहत रकम वितरण...
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ । सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । दिउँसो १ : ०८ बजे नेप्से परिसूचक २४९३ अंकसम्म झर्यो, जुन कारोबार अवधिको न्यूनतम अंक रह्यो...
काठमाडौं । सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डमा लेन अनुशासनमा रही सवारी चलाउन आग्रह गरेको छ ।आइतबार एक सूचना जारी गर्दै तुइन खोला नजिकैको पहिरोको जोखिम कायमै रहेकाले लेन अनुशासन कायम गर्न आग्रह गरेको हो । डिभिजनले सूचनामा भनेको छ,‘मुग्लिन...
काठमाडौं। अफगानिस्तानले शनिबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ। आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएकाले त्यस्तो कारबाही सञ्चालन गरिएको अफगानिस्तानको दावी छ। यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले...
काठमाडौं। जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। सचिवालयले प्रचण्डको सुरक्षामा...
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध बागलुङ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकील कार्यालय बागलुङले नेपालीविरुद्ध एक अर्ब ५८ करोडको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा...
काठमाडौं। इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै पनि थाहा हुन नसकेको बताएका छन्। यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका हुन् । राजदूत पण्डितको...
काठमाडौं । सुनधारा स्थित केन्द्रीय कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ३८ वर्षीय प्रेम विश्वकर्मा छन् । उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनी...