समाज


साताको पहिलो दिन आज सुनको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको...

सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले...

आज देखि यमपञ्चक अर्थात तिहार सुरु

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म...

‘आपराधिक मानसिकताका मानिसहरूले जेनजी प्रदर्शन हिंसात्मक बनाए’ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनमा आपराधिक मानसिकताका मानिसहरूले महत्त्वपूर्ण प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेको बताएका छन् । ७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री अर्यालले...

जेनजी प्रदर्शनमा आगजनी भएका ४०१ वटा प्रहरी कार्यालय सञ्चालनमा

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले आगजनी गरेको ४०१ वटा प्रहरी कार्यालय सञ्चालनमा आएको छ । आगजनी भएको ४६५ मध्येको ४०१ वटा कार्यालय पुनर्स्थापना भैसकेको प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए । ७० औँ प्रहरी दिवसको...

एमाले बैठकमा निरन्तर ओलीको राजीनामा माग

काठमाडौं। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य...

सर्पको डसाइबाट बालकको ज्यान गयो

झापा । सर्पको डसाइबाट आज अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको ज्यान गएको छ । उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो । राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याए पनि त्यहाँ उपचार सम्भव...

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको रिजल्ट सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी सहभागी...

पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै

पोखरा । पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाई...