काठमाडौं । नेपाली कांग्रेसको कार्यालय वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । आज बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको हो । पार्टी कार्यालय बाहिर प्रहरी तैनाथ बढाइएको छ भने नेताहरूलाई पनि हिँडाएर नै पार्टी...
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा...
काठमाडौं। पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा उनको बयान सुरु भएको छ । सोमबार सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको...
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य ८ हजार १ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूलाई कात्तिक २ गतेसम्मको अन्तिम म्याद दिएको छ । तोकिएको समयभित्र...
काठमाडौं । इजरायलले सोमबार गाजाबाट हमासले मारिएको भनेका चार बन्धकका शव प्राप्त गरेको छ। हमासले विपिन जेशीसहित गुए इलौज, योसी शराबी र ड्यानियल पेरेजका शवहरू हस्तान्तरण गरेको बताएको छ। इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार साँझ गाजा पट्टीमा तैनाथ सेनाले...
पोखरा । गत २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र त्यसपछि उत्पन्न परिस्थितिका कारण असुरक्षा बढेको भन्दै विभिन्न ठाउँमा सुरक्षा समितिहरु बन्ने क्रम जारी छ । यसैक्रममा पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको गैह्रापाटनका बासिन्दा पनि आफ्नो टोलको...
पर्वत । पर्वत जिल्लाको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित...