धनगढी । धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन्। गएराति १२ः४५ मा धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन्। उनले सरस्वतीको टाउको धारिलो हतियार प्रयोग गरी हत्या गरेको...
काठमाडौं । गत २३ र २४ भदौको जेनजी आन्दोलन र त्यसक्रममा भएका घटनाक्रमको छानबिन गर्नका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोगले भोलि (आइतबार) प्रतिवेदन बुझाउने भएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको...
काठमाडौं । ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीहरूको विवरण संकलन थालिएको छ । नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण यूएईमा रहेका नेपालीहरूको विवरण संकलन थालिएको हो । कन्सुलर सेवा विभागले यूएईमा रोकिएका र कम्पनीको भिसा रद्द गरी...
बागलुङ । बागलुङमा कैदीबन्दीका लागि अस्थायी मतदानस्थल तयार गरिएको छ । जिल्ला कारागार बागलुङमा रहेका ५३ जना कैदीबन्दी मतदाता अस्थायी मतदानस्थल तयार गरिएको हो । कैदीबन्दीलाई पनि मतदान गर्ने अधिकार हुने हुँदा कारगारमै एउटा मतदानस्थल निर्माण गरेको जिल्ला...
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बुधबार १५औँ स्मृति दिवस । भोलि हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि रहेकाले कांग्रेसले कुनै पनि कार्यक्रम गरेको छैन । २०४६ सालको जनआन्दोलनको नेतृत्व...
भैरहवा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी...
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको सन्देश सहित कार्यवाहक...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् । आज दिउसो ३ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न बैठक बोलाइएको हो । राष्ट्रिय...
बागलुङ । बागलुङमा निर्वाचनका लागि मतदानस्थलमा खटिएका मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ–२ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो । मतदान अधिकृतहरूको...