काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित एक अस्पतालमा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । उनको जन्म...
पोखरा । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी । आजका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान्...
पाँचथर । पाँचथरको कुमायक गाउँपालिका ३ ताम्राखमा वनमा लागेको डढेलोमा परी एक जनाको ज्यान गएको छभने अन्य चार जना घाइते भएका छन । वनमा लागेको डढेलोमा परी एक युवतीको ज्यान गएको होभने अन्य चारजना घाइते भएका हुन । डढेलोमा परी ज्यान गुमाउनेमा हात्तीपोखरीकी...
रुपन्देही । मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन । आचार्यले मङ्गलवार दिउँसो उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर झगडा गरेका थिए । आचार्यलाई...
पोखरा । पर्यटकीय राजधानी पोखरामा लागू औषध नियन्त्रण महाअभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा कास्की जिल्लामा क्रियाशील सम्पूर्ण सामुदायिक प्रहरी सेवा केन्द्रहरुको सहकार्यमा...
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका...
पोखरा । ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका सकारात्मक पक्षलाई अनुसरण गर्नुपर्ने बताएका छन । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद ९ईद–उल–फित्र० का अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले विविधतामा एकता नेपालीको विशिष्ट पहिचान भएको र विविधताबीचको...
बन्दीपुर । तनहुँको भानु नगरपालिका–३ खहरेमा घरघरै खानेपानीको धारा आएपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयसम्म एक गाग्री खानेपानीका लागि घण्र्टौ कुर्नुपर्ने समस्या भोगेका स्थानीयवासी घर–घरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछि हर्षित बनेका हुन् । खानेपानीको...