समाज


पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौंआउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौं आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा जाने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना...

निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न

पोखरा। निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार...

इटलीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

मुम्बई । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण...

भुटानी शरणार्थी प्रकरण अपडेट : टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा...

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दा उच्च अदालत पाटनमा सुनुवाइका लागि पेसी तोकिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार थुनामुक्त...

डोल्पा जिप दुर्घटना : एकको ज्यान गयो, चालकसहित ३ जना घाइते

  डोल्पा । डोल्पामा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा...

जसपा नेपालका नेता मनिष मिश्र कांग्रेस प्रवेश गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समन्वय समितिका सदस्य मनिष मिश्र नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । सर्लाही–४ मा टिकट नपाएपछि असन्तुष्ट रहेका उनी कांग्रेस प्रवेश गर्ने भएका हुन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी...

बंगलादेशमा मतदान जारी, अवामी लिगमाथिको प्रतिबन्ध यथावत

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदै छ । नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ । बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् । सन्...

काठमाडौं विश्वकै प्रदूषित सहरको चौथो स्थानमा

काठमाडौं । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । काठमाडौं बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो । आईक्यू एयरको तथ्याङ्क अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको...