पोखरा । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारीलाई तिव्र पारिएको छ । मानवसेवा फाउण्डेशनको आयोजना १७ वैशाखदेखि औपचारिक रुपमा उद्घाटन हुने महायज्ञ...
पोखरा । पर्यटकीय राजधानी पोखरामा जारी रहेको गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झांकी प्रदर्शनी गरिने भएको छ । पोखरा १७ बिरौटामा जारी कोटीहोममा गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक संस्कृति झल्किने...
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई...
पोखरा । पत्रकारिताको माध्यमबाट समाजलाई महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै स्याङ्जामा क्रियासिल तीन जना पत्रकारलाई सम्मान गरिएको छ । पत्रकार श्रीकृष्ण सिग्देल, अर्जुन काफ्ले र हरिप्रसाद सुवेदी ‘सुशिल’ लाई सम्मान गरिएको हो । अकला आवाज राष्ट्रिय साप्ताहिकको...
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाको...
पोखरा । पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिवत रुपमा अगाडी बडिरहको छ । यही १७ बैशाखदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य २९ चैत्रदेखि जारी छ । बाल...
स्याङ्जा । स्याङ्जाका दुई पालिकामा गरेर २१६ जनामा मोतियाविन्दु रोग देखिएको छ । स्याङ्जाका अर्जुनचौपारी गाउँपालिका र वालिङ नगरपालिकाले हिमालय आँखा अस्पतात पोखरासंगको सहकार्यमा निशुल्क रुपमा राखेको आँखा सिविरमा अर्जुन चौपारीमा २६ जना र वालिङ नगरपालिकामा...
पोखरा । युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव मनाउने योजना अनुसार त्यसको...
पोखरा । आदर्श समाज दैनिक ३० औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको छ । सोमबार आयोजित समारोहमा उपस्थित आदर्श समाज परिवारका सदस्यहरुले आपसमा नयाँ वर्ष–२०८२ को शुभकामना साटासाट गरे । सो अवसरमा वितरण...