पोखरा । नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्की प्रज्ञा संस्कृति पुरस्कारबाट सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना दिवसको अवसर पारेर आइतबार जातीय संस्कृति संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नुब संस्थालाई सम्मान गरेको हो...
पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँचको क्रममा स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ३५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएका छ । यही ३ वैशाख देखि १४ वैशाखसम्म गरिएको चेकजाँचका क्रममा यतिका...
पोखरा । बैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति,...
पोखरा । ९८औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार संघ कास्कीले फोटो यात्रा गरेको छ । संघले शनिबनर पोखरा महानगरपालिका–१३ को वडा कार्यालयको सहयोगमा उक्त वडामा रहेको महाप्रभुधाम र रतनपाण्डे मन्दिरमा फोटो यात्रा गरेको हो । कार्यक्रममा...
काठमाडौं । नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय साधारण सभा शानिबार सम्पन्न भएको छ । केन्द्रीय कार्यालय हरिहर भवन ललितपुर आफ्नै कार्यालयमा भएको विशेष केन्द्रीय सधारण सभामा २६ जिल्लाका शाखा सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा...
पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स मावीले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयका शिक्षकहरुका लागि शैक्षणिक तालिम दिन थालेको छ । यस वर्षको दोस्रो तालिम बुधवार सामाजिक संवेगात्मक सिकाइका बारेमा तालिम दिइएको छ । भाव का फाउण्डरद्वय...
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बिहान ७ बजे साइकल र्याली आयोजना गर्ने भएको छ। बिरौटास्थित...
पोखरा। र्यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका...
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला र पुरूषकाे कानुनमा समान अधिकार प्राप्त भएपनि व्यबहारमा लागू नभएकाे बताएका छन् । बुधबार लैंगिक न्याय सम्बन्धमा स्थानीय सरकारका न्यायिक समितिसंग प्रदेश सतरीय अन्तरक्रिया भेला कार्यक्रमलाई...