काठमाडौं । निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले सोमबारदेखि चुनावी प्रचार प्रसार सुरु गरेका छन् । यही क्रममा पूर्वमन्त्री कुलमान घिसिङले पनि आफ्नो चुनावी प्रचार तीव्र पारेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष समेत रहेका घिसिङले काठमाडौँ...
कास्की । कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ धम्पुसमा नवनिर्मित 'आलडाँडा उद्यान' (पार्क) सञ्चालनमा आएको छ। माछापुच्छ्रे गाउँपालिका–७ मा अवस्थित यस उद्यानले धम्पुसको पर्यटनमा नयाँ चमक थप्ने र पर्यटकको बसाइ लम्ब्याउने विश्वास गरिएको छ। करिब दुई रोपनी क्षेत्रफलमा...
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका हुन् । प्रसाईंलाई...
काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त...
कास्की । कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको मतदानस्थलमा हालसम्म पनि सडक पहुँच नपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । नेपाली बजारमा मंगलबार आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । ९ सय रुपैयाँले घटेर सुन मंगलबार नेपाली बजारमा प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको...
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित भएको छ। सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा तोकिएको पेसी थापाको तर्फबाट कानुन व्यवसायीले निवेदन...
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज परिसूचक ८.१६ अङ्कले घटेको छ । आइतबार सार्वजनिक बिदा भएका कारण सातामा पहिलो दिन सोमबार खुलेको बजार घटेर २६६२.९१ विन्दुमा ओर्लिएको हो । आज बजारमा दिनभरमा ३३५ वटा कम्पनी १ करोड ९६ लाख कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँमा...
पोखरा । पोखराको लामाचौरमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ। प्रजातन्त्र दिवसको अवसरमा नव आदर्श सामुदायिक विकास समाजले २६ औं संस्करणको रक्तदान कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए। यही फागुन ७ गते बिहान ८ बजेदेखि लामाचौर...