समाज


पोखरा बहुमुखी क्याम्पसले मनायो क्यूएए उत्सव

पोखरा । विश्वबिद्यालय अनुदान आयोगबाट गुणस्तरीय सुनिश्चतता (क्यूएए) प्रमाणपत्र प्राप्त भएको उपलक्षमा शनिबार पोखरा बहुमुखी क्याम्पसले विशेष कार्यक्रमसहित विजय उत्सव मनाएको छ । यस अवसरमा क्याम्पसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा क्याम्पसलाइ सहयोग पुर्याउने...

नवलपुरमा ९० वर्षीय वृद्धले गरे कान्छी श्रीमतीको हत्या

रुपन्देही । नवलपुरको देवचुली नगरपालिका-३ आम्बासमा ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया वृद्धा श्रीमतीको हत्या गरेका छन् । ९० वर्षीय दिलबहादुर थापाले गएराति पत्नी जमुना थापाको टाउकोमा रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले...

युएईमा घरेलु कामदार पठाउनेबारे अध्ययन गर्न तीन वटा संसदीय उपसमिति गठन

काठमाडौं । पक्षीय श्रम सम्झौता भएको मुलुक संयुक्त अरब इमिरेट्स ९युएई० मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन भएका छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग...

भारतको अहमदवादमा भएको विमान दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । भारतको अहमदवादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्य सहित २४१ यात्रुको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । यो घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत...

एयर इन्डियाको जहाजमा बम भएको हल्ला : थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार फुकेट एयरपोर्टबाट भारतीय समय अनुसार आज बिहान साढे ९ बजे (स्थानीय...

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान

काठमाडौँ । तीनकुनेमा आवन्छित गतिविधिमामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेका थिए । पुर्पक्षको...

कास्कीमा असारबाट नदिजन्य पदार्थको उत्खननमा रोक, अवज्ञा गरे कडा कारबाही हुने

पोखरा । कास्कीमा असारबाट नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्यमा रोक लगाइएको छ।नदिजन्य तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबारको बैठकले सो निर्णय गरेको हो । ढुङ्गा, गिटि ,बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड...

कैलालीमा चट्याङ लागेर एक जनाको ज्यान गयो

काठमाडौं । कैलालीमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाहीको बिहीबार चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान करिब ११ः५० बजेको...

आज साढे १२ अर्बको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भएको...