काठमाडौं । देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् । केही समय अघि संसदबाट पारित भएको भन्सार...
काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ । आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ । त्यसलगत्तै...
पोखरा । पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापालाई पत्नीशोक परेको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष रहेका थापाका ७३ वर्षीया धर्मपत्नी राममाया थापामगरको सोमबार निधन भएको हो । क्यान्सर रोगले ग्रस्त राममाया थापामगरको पोखराकै फिस्टेल अस्पतालमा...
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सोमबार सामान्य अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २६०६.६७ बिन्दुमा आएको छ । आज नेप्से घट्दा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर कारोबार...
काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण गरी सरकारले उनीहरुलाई परिचयपत्र दिने व्यवस्था गरेको थियो । सोही अनुसार अहिलेसम्म ५३६ जनाले परिचयपत्र लिएको गृह मन्त्रालयले जनाएको...
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ कालधारास्थित सडकमा इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको तेमाल गाउँपालिका–६ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ...
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका उच्च लेकहरूमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या एकीन गर्न विस्तृत अध्ययन अनुसन्धान सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमको संयुक्त समन्वयमा यो कार्य थालिएको हो। बायोकोस नेपालका फिल्ड...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । शाक्यको रिट सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको...
नयाँ दिल्ली । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको आगलागीमा कुल २५ जनाको मृत्यु भएकोमा तीमध्ये चार जना नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतक २५ मध्ये ५ जना पर्यटक र...