समाज


फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. केशव श्रेष्ठ

काठमाडौं । डा. केशव श्रेष्ठ फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका छन् । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन् । उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट...

पोखरामा धुमधामका साथ मनाइयो भूम्या पर्व

पोखरा । पोखरामा भूम्या पर्व धुमधामका साथ  मनाइएको छ । रहेका मगर समुदायहरूले यो पर्व धुमधामका साथ मनाएका हुन् । रोल्पा पोखरा सम्पर्क समाज र रुकुमेली एकता सम्पर्क समाजले आइतबार संयुक्त रूपमा पोखराको मालेपाटन खेलमैदानमा विशेष मेला गरी यो पर्व मनाएका हुन्...

आज साढे ११ अर्बको सेयर कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झिनो अंक ०.४७ ले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ०.०१ प्रतिशतले बढ्दा समग्र नेप्से २ हजार ६ सय ५५.८५ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से...

इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन राजदूतावासको आग्रह

काठमाडौँ । इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन नेपाली राजदूतावासले आग्रह गरेको छ । इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति पुगिरहेको अवस्थामा इजरायलस्थित नेपाली राजदूतावासले सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै...

३९ लाख ५० हजार बिगो भएका बैंकिङ कसुरका फरार तीन प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार तीन प्रतिवादी पक्राउ परेका छन् । जेठ ३० गते ३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मद्दाका फरार तीन प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पक्राउ पर्नेमा १६ लाख रुपैयाँ बिगो रकम भएकी काठमाडौं...

रौतहटमा चट्याङ लागेर एक जनाको ज्यान गयो

रौतहट । चट्याङ लागेर रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको ज्यान गएको छ । आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार...

पोखरामा ‘र्अवान प्लानिङ : टुल्स एन्ड टेक्निकस’ विषयक तालिम सम्पन्न

पोखरा । पोखरामा ‘र्अवान प्लानिङ : टुल्स एन्ड टेक्निकस’ विषयक चार दिवसीय तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ।नगर विकास कोषको सहयोगमा तथा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको समन्वयमा तालिम आयोजना भएको हो । जेठ २८ देखि ३१ गतेसम्म सञ्चालन भएको...

अर्घाखाँचीमा दाउ प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

बुटवल । असार १ अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...

सुनको मूल्य बढ्यो, आज कति छ तोलाको ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो । यस्तै छापावाल...