समाज


शैक्षिक सत्रअघि लिएको शुल्क फिर्ता गर्न निजी विद्यालयलाई सरकारको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रअघि नै अभिभावकबाट दिएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा बुधबार जारी एक विज्ञप्तिमार्फत कानुनविपरीतका शुल्क फिर्ता गर्न...

सार्वजनिक यातायातमा नयाँ भाडादर आजबाटै लागू :कुन गन्तव्य पुग्न कति ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडामा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा समायोजन गरी आजैदेखि लागू गर्ने जनाएको छ । विभागले विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा...

स्याङ्जामा अवैध गाँजासहित दुई युवक पक्राउ

पोखरा । स्याङ्जामा अवैध गाँजासहित दुई युवक पक्राउ परेका छन् । गएराती ११ बजेर १० मिनेटको समयमा पुतलीबजार वडा नम्बर ३ बाडखोलामा शंकास्पद रुपमा हिडीरहेका युवकमाथि चेकजाँज गर्ने क्रममा गाँजासहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले...

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप

धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताए । उनकाअनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम...

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको पार्टी जिम्मेवारीबाट अलग

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएपछि लीला भण्डारी पार्टी जिम्मेवारीबाट अलग भएकी छन् । एमाले पोलिटब्युरो सदस्य रहेकी भण्डारीले आफू राष्ट्रियसभाको उपाध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेपछि संसदीय मर्यादा अनुरूप पार्टीका सबै जिम्मेवारीबाट अलग...

राष्ट्रियसभाका समिति सभापतिहरूले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सङ्घीय संसद् सचिवालयमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष समितिका सभापतिहरूले शपथ लिएका हुन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका...

सार्वजनिक यातायात र ढुवानीको भाडामा वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो । प्राप्त जानकारी अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले...

नियमावली मस्यौदा समिति : संशोधन गर्नुपर्ने बुँदाहरुमा भोलिदेखि छलफल सुरु हुने

काठमाडौं। प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिमा बिहीबारदेखि संशोधन गर्नुपर्ने बुँदाहरुमा छलफल सुरु हुने भएको छ । बुधबार सिंहदरबारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि बोलाइएको समितिको बैठकमा भोलिदेखि संशोधन गर्नुपर्ने विषयका बारेमा नियमित छलफल...

कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा पोखरा फ्लेयर मास्टर च्यम्पियनसिप हुँदै

पोखरा । पोखरामा कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा पोखरा फ्लेयर मास्टर च्यम्पियनसिप हुनभएको छ । यही २७ चैतमा ताजमहल ईभेन्ट सेन्टर, र्पस्याङमा च्याम्पियानसिपको आयोजना गरिएको कान्तिपुर होटल ट्रेनिङ सेन्टरका संस्थापक अध्यक्ष विजय पौडेलले जानकारी...