समाज


सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न थाल्यो

काठमाडौं। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय...

अमृत झा रिहा भनेकोमा परराष्ट्र मन्त्रालयले माग्यो माफी

काठमाडौं। परराष्ट्र मन्त्रालयले इरानी सेनाको कब्जामा परेका नेपाली नागरिक अमृत झाको मुद्दा स्थानीय अदालतमा चलिरहेको जानकारी दिएको छ । यसअघि मन्त्रालयले झाको रिहाइ भएको जनाएको थियो । तर उक्त भनाइप्रति मन्त्रालयले माफी मागेको हो । मन्त्रालयले सोमबार...

अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग महावीर पुनको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले राज्यले विलासी वस्तु...

आज २ वर्ष यताकै न्युन सेयर कारोबार

काठमाडौं । सेयर बजारमा कारोबार रकम सुक्खा लागेको छ । सोमबार जम्मा २ अर्ब ४५ करोडको कारोबार भयो । पूरा अवधिभर (४ घण्टा) कारोबार हुँदाको अवस्थामा यो कारोबार रकम २ वर्ष (२०८१ वैशाख २४) यताकै न्यून हो । बजारमा दैनिक २९ अर्ब ९५ करोड रुपैयाँसम्मको कारोबार...

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्दैं

काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ ।नेपाल बार एसोशिएसनका अध्यक्ष डा। विजयप्रसाद मिश्रले आकस्मिक बैठक डाकिएको जानकारी गराए । उनका अनुसार, प्रधानन्यायाधीशले...

जङ्गली भ्याकुर खाँदा बागलुङमा एकको ज्यान गयो, आठ जना बिरामी

जंगली भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको ज्यान गएको छ ।निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको जङ्गली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् । घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय...

माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गयो, एक घाइते

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकी निवासी करिब...

रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेश

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट दर्ता गर्न आदेश दिएकी छन् । यसअघि कानुन व्यवसायीहरुले दर्ता गर्न ल्याएको रिट दरपीठ गरेको र दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि नगरेको कानुन व्यसायीको गुनासोपछि...

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति बधाई तथा सम्मान

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरुको यो सर्वोच्च...