समाज


७८ वर्षीय श्रीमानले लात्ती प्रहार गर्दा श्रीमती कान्छीमायाको निधन

रसुवामा कुटपिटबाट एक जनाको निधन भएको छ । घरायसी विषयमा झै–झगडा हुदाँ नौकुण्ड गाउँपालिका–५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको निधन भएको हो । घरयासी झगडामा उनकै पति ७८ वर्षीय बुद्धी बहादुर गमदानले श्रीमती माथी कुटपिट गरेका थिए । शनिबार...

मनोजले २१ औं पटक शरीरमा जमारा उमारेर सबैलाई चकित पारे

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पारोका छन् । सप्तरीको राजविराज घर भएका ३५ बर्षिय मनोजकुमार पछिल्लो पटक धनुषाको कमला नगरपालिका– ९ लिलावतीमा आफ्नै शरीरमाथि माटो थुपोरे जमरा उमारेका हुन् । उनले लगातार २१ बर्षदेखि दशैंमा...

सर्पको टोकाइबाट भाइरल झाँक्रीको निधन

चर्चीत झाँक्री कृष्णबहादुर धतानीको निधन भएको छ । ताप्लेजुङ, फुङलिङ–९ हाङदेवाका २५ वर्षीय घतानीको सर्पको टोकाईबाट निधन भएको छ। भाइरल झाँक्री नामले परिचित उनलाई घरमै सर्पले टोकेको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको ताप्लेजुङ...

साथीको घर जान निस्किएका २५ वर्षीय पुरुषको शव खोला छेउमा फेला

धनगढी । कैलालीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धानको लागी श्रीमतीसहित चारजनालाई पक्राउ गरेको छ । रमेशको शनिबार खुटिया खोलाको छेउमा मृत अवस्थामा शव...

घाँटी काटिएको अवस्थामा ४० वर्षीय पुरुषको शव फेला, प्रहरीले कुकुरसहित अनुसन्धान थाल्यो

धनुषामा घाँटी काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको र शव झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका...

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस :नेपाललाई २०२२ सम्म विकासशील राष्ट्रमा स्तोरोन्नती गर्ने लक्ष्य

काठमाडौं । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस नेपालमा पनि मनाईदैछ । सबै जनासँग मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने भन्ने नाराका साथ विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरि दिवस मनाइँदै छ । गरिबीविरुद्ध...

देशका अधिकांश क्षेत्रमा पानी पर्न सक्नेः भोलि हिमाली भेगमा अधिक हिमपातको सम्भावना

काठमाडौं । आज देशका अधिकांश क्षेत्रमा पानी पर्न सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती परेको वर्षा अहिले रोकिए पनि दिउँसो पछि फेरि पानी पर्न सक्ने महाशाखाको अनुमान रहेको छ । काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा अहिले...

एका बिहानै ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं । आज बिहानै गोरखा केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा...

मदिराले मातेका युवाले गरे प्रहरीमाथि आक्रमण, ७ प्रहरी घाइते

दाङ । रुकुम पश्चिममा मदिराले मातेका युवाले प्रहरी माथि आक्रमणम गरेका छन् । मातेका उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई आक्रमण गरेका हुन् । आक्रमणको क्रममा प्रहरी र युवा बीच भडप भएको बताइएको छ । झडपमा परेर एक प्रहरी सहायक निरीक्षक सहित ७ जना घाइते...