समाज


तालचोक कृषि सहकारीको अध्यक्षमा न्यौपाने

पोखरा । पोखरा महानरपालिका वडा नं. २७ मा रहेको तालचोक कृषि सहकारी संस्थाको अध्यक्षमा बिजय न्यौपाने चयन भएका छन् । शनिबार सम्पन्न पाँचौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन न्यौपानेको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा...

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री...

युथ कांग्रेस नेपाल पोखराको विरोध : ‘पिरियड इटसेल्फ इज ट्याक्सिङ इनफ’

पोखरा । सरकारले प्याडमा लगाएको करको देशव्यापी विरोध भएको छ । महिनावारी हुँदा लगाउने स्यानीटरी प्याडमा लगाएको रातो करको विरुद्ध विभिन्न संघसंस्थाले विरोध प्रर्दशन गर्दै आएका छन् । यसैबीच यता पोखरामा पनि आज स्यानीटरी प्याडमा लगाएको कर तुरुन्तै फिर्ता गर्न...

गलकोट मल्ममा आँखाको निशुल्क परीक्षण र सल्यकृया

थम्मन थापा बागलुङ । श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना तथा श्रीकृष्ण नेत्रालय भैरहवाको प्राविधिक र डक्टर सहयोगमा आँखाको निशुल्क चेकजाँच तथा सल्यकृया सम्पन्न भएको छ । हरिकृष्ण आई केयर फाउण्डेसन रुपन्देही र लायन्स...

विगतको बखान होइन, भविश्य हेरेर वर्तमानमा राम्रो गर्नुपर्छ : मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रबिधी तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेताहरुले विगतको बखान गरेर नभई वर्तमानको अवस्था विश्लेषण गरेर काम गर्नुपर्ने बताएका छन् । बाल अधिकार सम्बन्धि महासन्धिको प्रतिवेदन (छैटौं र सातौं) माथी...

स्काईलार्कमा दुना टपरी बनाउने तालिम

बुटवल, । स्काईलार्क इङलिश बोर्डिङ स्कुल बाणगंगा–११ कपिलवस्तुमा एक दिने दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेको अध्यक्षतामा भएको तालिमको उदघाटन वडा नम्बर ११ का वडाअध्यक्ष एवं विद्यालयका सल्लाहकार सोमनाथ अर्यालले...

गण्डकीमा राजस्व तिरेको १० मिनेटमा लाइसन्स पाइने

पोखरा । पोखरामा राजश्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र (लाइसन्स) पाइने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पोखराले परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको हो । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास...

१३ संक्रमितले गुमाए ज्यान, २४ घण्टामा देशभर थपिए १,०६६ संक्रमित

काठमाडौं। पछिल्लो तथ्यांक अनुसार देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै देशभर हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१० हजार १ सय १३...

दशैंको मुखैमा बढ्यो घिउको मूल्य : मूल्य वृद्धि फिर्ता लिन माग

काठमाडौं । दशैंको मुखैमा घिउको मुल्य बढेको छ । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले घिउको उपभोक्ता मूल्य बढाएको हो । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्‍याइएको संस्थानले जनाएको छ...