गोरखा । गोरखा गाउँपालिकामा हेलिक्पटरबाट चामल ढुवानी भएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा हेलिकप्टरमार्फत चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी गोरखा डिपोले जनाएको छ । खाद्यान्नको सङ्कट देखिन थालेपछि चुमनुब्री गाउँपालिकाको...
काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाई गर्ने भएको छ । राष्ट्र बैंकले अब २०० डलर भन्दा बढी नगद सटही नर्गन मातहतका बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंकिङ विभागले डलर सटही गरेर बैंकहरुले सम्पत्ति शुद्धीकरणु मा सघाएको आरोप...
पोखरा । यु.केको लाहुँरे हुँ, यु.के लान्छु भन्दै ठग्ने एक व्यक्ति पक्राउ परेका छन् । समाजिक सञ्जालमा आफुँ यु.केको लाहुरे भन्दै यु.के लानी भन्दै रकम ठग्ने भोजपुर साल्पासिलिछो गाउपालिका वडा ४ लिम्खियाका ३१ वर्षीय केदार राई पक्राउ परेको महानगरीय अपराध महाशाखा...
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले विश्वासको मत लिने भएका छन् । उनी मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गतेको लागि प्रदेश सभाको...
दमौली । चाडपर्व नजिकिएसँगै तनहुँमा बजार अनुगमन तीव्र र प्रभावकारी बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन प्रभावकारी बनाउने बताएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा उद्योग वाणिज्य संघका...
दमौली । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मोटरसाइकलको ठक्करबाट सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। छिर्कनेबाट...
काठमाडौं । ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपालीहरूको श्रम गन्तव्य मुलुक ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सम्झौताका लागि मस्यौदा...
काठमाडौं । देशभर पछिल्लो अपडेट अनुसार १२ जना संक्रमितको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ यस्तै पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जानकारी...
काठमाडौं । धार्मिक तीर्थस्थल मुक्निाथ मन्दिर खुलेसँगै पोखरा–जोमसोम नियमित उडान हुने भएको छ । असोजको २३ गतेदेखि पोखरा–जोमसोम उडान नियमित सुरु हुने भएको हो ।तारा एअर र यतीले आफ्नो उडानलाई नियमित सुरु गर्न लागेको हो । यती एअरलाइन्सकाअनुसार नजिकिँदो चाडपर्व...