काठमाडौं । सर्वोच्च अदालतमा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ । न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता समेत खोसिएको छ । यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान न्याय परिषद् सदस्यमा वरिष्ठतम...
सुर्खेत । हुम्लाको नेप्का भन्ने गाउँमा गएराति बाढीका कारण विद्यालयदेखि गोठहरू र भेडाबाख्रा पुरिएको विवरण आएको छ । चंखेली गाउँपालिका—५ मा पर्ने उक्त नेप्का गाउँमा गएराति परेको भीषण वर्षाका कारण ठुलो धनमालको क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम अन्तिम सूची (सर्टलिस्ट) मा परेको छ ।राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार ४ जनाको नाम छनोट गरेको हो। अध्यक्ष...
वीरगञ्ज । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् । आज मंगलबार बिहान पौने १२ बजेको समयमा नेपाल एयरलाइन्सको उडानमार्फत भारतको दिल्ली जान लागेका सिरहा धनगढीमाई नगरपालिका(१३ घर भएका अजित श्रेष्ठलाई विमानस्थल...
काठमाडौं। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सकिएको छ । मङ्गलबार संसदीय सुनुवाइ समितिका सदस्यहरूले सोधेको प्रश्नको जवाफ पूरा भएपछि शर्माको संसदीय सुनुवाइ सकिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी...
काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माले प्रधानन्यायाधीशको पद कुनै साधारण ‘बढुवा’ नभई एक विशिष्ट ‘संवैधानिक नियुक्ति’ भएको बताएका छन्। मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा डा। शर्माले...
काठमाडौं । कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो । एसोसिएसनको सोमबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन...
रोल्पा । रोल्पामा सकेट बम फेला परेको छ । परिवार्तन गाँउपालिका(३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउन खन्ने क्रममा सकेट बम फेला परेको हो । मंगलबार बिहान २ वटा सकेट बम फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि मजदुरले सुरक्षालाई खबर गरेका...