काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्स्चेञ्ज परिसूचक बिहीबार १२.३६ अंकले घटेको हो । कारोबार खुलेको १५ मिनेटमा बढेर २७६३ अंकमा पुगेको नेप्से अन्तिममा २७४२.११ विन्दु कायम भएको छ।बजारमा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच...
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षकको कार्यालयले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आठौं वार्षिक प्रतिवेदन पेस गरेको छ ।प्रदेश प्रमुख भट्टसमक्ष कार्यालयका नायव महालेखापरीक्षक श्यामप्रसाद भण्डारीले उक्त प्रतिवेदन पेस गरेका हुन्...
काठमाडौं । यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भए पनि बाढीको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन अवधिमा कम वर्षा भई लामो समयसम्म खडेरी लाग्दा एक्कासि वर्षा भएर बाढी पहिरो आउने जोखिम कायमै...
मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम-कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति...
काठमाडौं। विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ । उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य...
काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।
पोखरा । पोखराको फेवातालमा डुबेर एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी...
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्तामा प्रबन्धक कमल लामिछानेलाई तोकेको छ। टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको कम्पनीले बिहीबार जनाएको छ।
काठमाडौं। सङ्घीय सांसदअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा आगामी आर्थिक वर्षको बजेट र भूमिहीन नागरिकका समस्या समाधानका विषयमा केन्द्रित रहेर छलफल हुने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गर्नुपर्ने...