पोखरा । सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा माटेपानीले आत्महत्या न्युनिकरण, लागुऔषध नियन्त्रण र लैङिगक हिंसा सम्बन्धी एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्रका अध्यक्ष मिरादेवी आचार्य अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका...
काठमाडौं । नेपाल प्रेस काउन्सिलले बोलाएको बयानमा पत्रकार ऋषि धमलाले अब आचारसंहिता राम्ररी पढ्ने बताएका छन् । प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र विमानस्थलको नितिनियम विपरीत जबरजस्ती लाइभ कार्यक्रम गरेको विषयमा नेपाल प्रेस काउन्सिलले उनलाई...
काठमाडौं । चार वर्षे कार्यकाल पुरा गरि सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले आजदेखि अवकाश पाउने भएका छन् । खनालले सोमबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अवकाश पाउन लागेका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती गोलीसहित पक्राउ परेकी छिन् । आज सोमबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता शहर जान लागेकी युवती विमानस्थलबाट गोलीसहित पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा...
काठमाडौं । एनसेलले आउँदै गरेको नेपाली नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको जनाएको हो । आज आइतबारबाट संचालनमा आएका आकर्षक न्यु...
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ। चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो। धमलाले बुझाएको स्पष्टीकरण...
तनहुँ । व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलामा बेलिब्रिज बन्ने भएको छ । पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको गर्न लागिएको हो । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो । पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका...
दमौली । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् । शुक्लागण्डकी नगरपालिका र बन्दीपुर...
दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारकोे क्रममा राप्ती...