काठमाडौं । अब वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने बताएको छ । सडक विभागले विज्ञप्ति जारी गरेर वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन...
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् ।...
असार महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ । जनतालाई कारबाही गर्ने धम्कीपूर्ण रुपले इम्बोस्ड जडान गर्न भनेको भन्दै चौतर्फी आलोचना भएपछि सरकार पछि हट्न बाध्य भएको हो । खासगरि गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनलाई...
पोखरा । सरकारले गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेड जडान गर्न भनेपछि यतिबेला यातायात व्यवस्था कार्यालय कास्कीमा सेवाग्राहीको भिड लाग्न थालेको छ । थामिनसक्नु भिड लाग्न थालेपछि यातायात व्यवस्था कार्यालय कास्कीले...
सरकारले काठमाडौं उपत्यकामा कम क्षेत्रफलको जग्गा कित्ताकाटमा रोक लगाएको छ। काठमाडौं उपत्यकामा ५ सय वर्गमिटरभन्दा कम क्षेत्रफल कित्ताकाट गर्न नपाउने गरि रोक लगाइएको हो । सरकारले राजपत्रमा भूउपयोग नियमावली जारी गर्दै कृषि क्षेत्रको रुपका तोकिएको...
सुर्खेतमा ४ दिनदेखि बेपत्ता भएकी सात वर्षीया बालिका मृत अवस्थामा भेटिएकी छिन् । गुर्भाकोट–५ की गृश्मा विकको शव मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ । उनी गत शुक्रबारदेखि हराएकी थिइन् । बालिकाको शव घरनजिकै ५ सय मिटर तल मकैबारीमा भेटिएको हो । स्थानीयले...

पोखरा । कास्कीको पोखराको महानगरपालिका–२५ हेम्जामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन्। सोमबार राति नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार स्थानीय...