पोखरा । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म देशभर जनगणना हुने भएको छ । गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका...
काठमाडौं । सरकारले पदेश प्रमुख हेरफेर गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो।हिजो बसेको मन्त्रिपरिषद बैठकले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने...
काठमाडौं । यतिबेला सर्वोच्चका न्यायाधीशहरु आन्दोलित छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रर्दशनमा उत्रिएका उनीहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका इजलास बहिष्कार गर्दै आएका छन् । उनीहरुले इजलास बहिष्कार गरेपछि सेवाग्राही मारमा परेका छन् । यसैबीच नियमित...
कास्की । माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । अब यात्रुले पोखराको हरिचोकदेखि गाउँपालिकाको खोराकोमुख लुम्रे मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा ११० रुपैयाँ तिर्नुपर्ने गाउँपालिकाका...
कर्णाली । कर्णालीमा एक नाबालिका घाँटी रेटिएको अवस्थामा मृत भेटिएकी छन् । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर...
काठमाडौं । अब देशभरका शिक्षकहरुका लागि छुट्टै अस्पताल बन्ने भएको छ । हिजोको मन्त्रिपरिषद बैठकले शिक्षकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको हो । सरकारको निर्णयसँगै अस्पताल बनाउनका लागि जग्गा खोज्न समिति समेत बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि...
काठमाडौं । कपिलवस्तुमा फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन । हैजा देखिएको एक महिनासम्म नि नियन्त्रणमा नआएपछि सरकारले हैजाविरुद्धको खोप लगाएरै रोग नियन्त्रण गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनले साढे दुई लाख मात्राभन्दा बढी खोप नेपाललाई दिने...
काठमाडौं । सरकारले एक करोड कोभिड खोप किन्ने भएको छ । हिजोको मन्त्रिपरिषद बैठकले १२ वर्षदेखि माथिका व्यक्तिलाई लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित...
पोखरा । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...