समाज


सर्वोच्चमा निर्वाचन आयोगको निवेदन : राजीनामाको व्यवस्था कायम राख्न माग

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।जनप्रतिनिधिले पुन स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै आयोगले निवेदन दिएको हो । निर्वाचन आयोगले जनप्रतिनिधिले...

आफ्नै विद्यालयका छात्रालाई यौन दुर्व्यहार गर्ने प्रिन्सिपल पक्राउ

काठमाडौं । छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङमा एक प्रिन्सिपल पक्राउ परेका छन् । खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन् । आफ्नै विद्यालयमा अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप...

चुनावले ओझेलमा पर्‍यो खोप अभियान : १३ लाख खोप खेर जान सक्ने

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिदै जाँदा कोरोना विरुद्धको खोप अभियान ओझेलमा परेको छ । सर्वसाधारण नागरिकलाई चुनावी सरगर्मीले छुदाँ खोप लगाउन जानेको संख्या दिनप्रतिदिन घट्दै गएको छ । भने खोप अभियान सुस्त बनेको छ । यसरी खोप अभियान सुस्त हुँदा खोप खेर...

यी तीन प्रदेशमा वर्षाको सम्भावना

पोखरा । आज देशको अधिकांश भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानमान महाशानले जनाएको छ।हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले मौसममा बदली भइरहेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूका थोरै...

कमल थापाकी छोरी प्रतिष्ठाले पनि त्यागिन राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा त्यागेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्य समेत नरहने गरि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट राजीनामा...

भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत हेरफेरः रावल हटाइए, अधिकारीलाई जिम्मेवारी

चितवन । स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई हेरफेर गरेको छ ।आयोगले जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्को न्‍यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको...

पोखरामा गुरुङ समुदायले ट्होटें पर्व मनाए (फोटो फिचर)

पोखरा । गुरुङ समुदायको ऐतिहासिक पर्व ट्होटें पोखरामा धुमधामका साथ मनाइएको छ । तमु धिं नेपालको आयोजनामा पोखरामा ट्होटें मनाइएको हो । ऐतिहासिक, साँस्कृतिक एवम् मौलिक महत्वका साथ सभ्य समाज निर्माण गर्ने एकता र सद्भावको पर्वको रुपमा गुरुङहरुले ट्होटें पर्व...

मेलम्चीको पानी सुरुङमा पठाइयो, १५ दिनभित्र काठमाडौं पुग्ने

काठमाडौं । काठमाडौंबासीले अब मेलम्चीको पानी पिउन पाउने भएका छन् । आजदेखि मेलम्चीको पानी सुरुङमा पठाउन थालिएसँगै अबको १० –१५ दिनमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने भएका हुन् । टनेल सफा गर्ने काम सकिएपछि आज बिहान ११ः ५५ मा खानेपानी आयोजनाको मुख्य...

आज ट्होटें पर्व, पोखरामा धुमधामका साथै मनाइँदै

पोखरा । तमुहरुको ऐतिहासिक पर्व ट्होटें पर्व आज पोखरामा धुमधामका साथ मनाइँदैछ । तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ ट्होटें पर्व मनाउन लागिएको हो । वर्षमा २ पटक चैत्र र साउनको ३ मंगलवार तमु गाँउ, ह्युलमा मनाउँदै आएको ट्होटें पोखरामा तमु धिं...