समाज


बाढीपहिरो प्रभावितलाई आवास निर्माणका लागि तत्काल ५० हजार दिने सरकारको निर्णय

काठमाडौं । सरकारले असोज ११ र १२ गते अविरल वर्षाका कारण आएको बाढीपहिरो प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

छिनछिनमा बत्ती जाने समस्या हटाउन उर्जामन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ति जाने समस्या हटाउन निर्देशन दिएका छन् । घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत भार प्रेषण केन्द्रको सोमबार साँझ अनुगमन...

रौतहटमा डुबेर बेपत्ता दुई बालिकाको शव फेला

रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा डुबेर बेपत्ता भएका दुई बालिकामध्ये दुवैजनाको शव फेला परेको छ। आइतबार दिउँसो करिब डेढ बजे खेतमा वर्षाको पानीले बनेको खाल्डो (भंगालो) मा नुहाउने क्रममा रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी...

गण्डकीका मुख्यमन्त्रीको निवासमा आगो लगाएको आरोपमा एक युवक पक्राउ

पोखरा । गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आगजनी गरेको आरोपमा रुपन्देही तिलोत्तमा नगरपालिका ४ घर भई हाल पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षका संयोजक थापालाई पक्राउ गरिएको कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर...

काठमाडौंमा हाई अर्लटमा प्रहरी

काठमाडौं । जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न काठमाडौँ प्रहरीलाई दबाब दिइरहेको छ । सोमबार उनको समूह काठमाडौंको भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसरमा पुगेर...

दार्जिलिङमा भीषण वर्षा : पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २४ पुग्यो

नयाँ दिल्ली । पश्चिम बंगालको दार्जिलिङमा आइतबारको भारी वर्षापछि आएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । ज्यान गुमाउनेमा सात जना बालबालिका भएको बताइएको छ । अझै पनि कयौँ मानिस बेपत्ता छन् । पहिरोले धेरै घरहरू बगाएको छ । दार्जिलिङ र सिक्किमबिचको...

दमौली कारागारका १३५ कैदीबन्दी अझै सम्पर्क बाहिर

तनहुँ । जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५...

सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घट्दै, ४८ वटा ढोका खोलियो

काठमाडौं । अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घटेको छ । सोमबार बिहान १०: ३० बजेको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ । प्रहरीका अनुसार अहिले ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् । आइतबार बिहान भने...

सगरमाथा क्षेत्रमा फसेका ३५० भन्दा बढी पर्वतारोहीको उद्धार

काठमाडौं । प्रतिकूल मौसमका कारण तिब्बततर्फ सगरमाथा क्षेत्रमा फसेका ३०० भन्दा बढी पर्वतारोहीको उद्धार गरिएको छ । तिब्बततर्फको मोहडाबाट सगरमाथा क्षेत्रमा पुगेका पर्वतारोही भारी हिमपात तथा प्रतिकूल मौसमका कारण शिविरमै फसेका हुन् । शुक्रबार रातिदेखि शनिबारसम्म...