काठमाडौं । श्रीमान श्रीमती बीचको आपसी झगडामा कुटाकुट हुदाँ श्रीमानको ज्यान गएको छ । छ थर गाउँपालिका ३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु...
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मनकामनामा आज भएको बस दुर्घटनामा भएका घाईते मध्ये १ जनाको मृत्यु भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ–१ का रमेस तामाङको निधन भएको बताइएको छ । बसमा सवार झन्डै ५० यात्रु मध्ये दुर्घटनामा घाइते नौ...
गलकोट । बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म बनेको विश्वकै लामो दाबी गरिएको झोलुंगे पुलले दिनदिनै पर्यटकको ध्यान तान्दैँ आएको छ । कुनै समय सुनसान, कालोपाती र झाडीले भरिएको पर्वतको कुश्मा नगरपालिका १ अदुवाबारीमा पुल बनेसँगै पर्यटकको चहलपहल दिनानुदिन...
पोखरा । पोखरामा कारको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । ठक्करबाट पोखरा महानगरपालिका २५ हेम्जा शान्ति चोकमा हिडिरहेका ५५ वर्षीय शंकर बहादुर शिर्पालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । ग ३ च ४९२२ नम्बरको कारले म्याग्दी...
तनहुँमा कोरोना संक्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या शून्य दरमा झरेको छ । जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना संक्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कोरोना पोजेटिभ भई हाल होम आइसोलेसमा रहेका ७५ जना रहेका...
हेटौडा । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा २८ प्रतिशत नै वृद्धि गरेको थियो...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा ४२ जना घाइते भएका छन् । नवलपरासीको त्रिवेणीबाट काठमाण्डौका लागि छुटेको लु १ ख ९४७६ नम्बरको दुर्घटनामा परेको हो । बस बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी...
काठमाडौं । बुद्ध एयरले वार्षिकोत्सवको अवसरमा आधा भाडादर घटाएको छ । बुद्धले विदेशी पर्यटकका लागि ‘डलर भाडादर’ घटाएको हो ।बुद्ध एयरले २४ औं वार्षिकोत्सवको अवसरमा करिब आधाप्रतिशत भाडा घटाएको बताएको छ । घटाइएको नयाँ भाडादर सन् २०२२ जनवरी देखि लागू हुने कम्पनीले...
बाँकेको राप्तीसोनारी– १ गाभरनजिकै गत भदौ २७ गते सडकबाट तानेर एक ४५ वर्षीय भारतीय नागरिकलाई दुईवटा पाटेबाघले खाएका थिए। उक्त घटनापछि त्रासपूर्ण अवस्था रहेको गाभर गाउँ दशैँमा समेत सुनसान रहेको सोही ठाउँकी चन्दा लामाले बताइन्। गाउँनजिकै बेलाबेलामा बाघ...