तम्घास । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए । आज बिहान रानालाई आफनै घरको छतमा...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले थुनाएका सुरक्षागार्ड शेरजंग गुरुङ रिहा भएका छन । मन्त्रीलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड गुरुङ गृहमन्त्रीको निर्देशनपछि रिहा भएका हुन् । सोमबार अपराह्न जिल्ला प्रशासन...
सल्यान । सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका–१ श्रीनगर बजारमा लु १ ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका तीन वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको हो । घरमै पार्किङ गरिराखेको ट्रकमा सामान लोड गर्ने भनी चालक चुडामणि...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना...
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार वटा घोडासहित २२ करोड ३८ लाख रुपैयाँ बराबरको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण...
काठमाडौं । देशभरका ७५ जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । ७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सबैभन्दा धेरै ललितपुर र काठमाडौंमा डेङ्गी फैलिएको छ । देशभर अहिलेसम्म...
काठमाडौं । अनधिकृत संरचनालाई हटाउन तीव्र लागि परेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सात क्यासिनोलाई ताकेता गर्दै चेतावनी दिएका छन् । ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिदै नतिर कारबाही गर्ने चेतावनी दिएका हुन्। आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले...
पोखरा । पोखराको रामबजारस्थित कालिका माध्यमिक विद्यालयमा २०७८ सालको शैक्षिक पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्म कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरिनुको साथै कुल २ लाख ८३...
काठमाडौं । अब घरजग्गाको कारोबार गर्नको लागि लाइसेन्स आवश्यक पर्ने भएको छ । सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने गरी कानुन संशोधन गर्न लागेसँगै लाइसेन्स आवश्यक पर्ने भएको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रतिनिधिसभामा...