पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्यकर्मीको जोखिम भत्ता सम्बोधन नहुँदा आफुलाई पीडाबोध भएको बताएकी छन् गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको दोस्रो वार्षिक उत्सव समारोहमा मन्त्री अधिकारीले यस्तो बताएकी हुन ।उनले गण्डकी प्रदेश...
म्याग्दी । संसारको सातौँ ८१६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २...
काठमाडौं । आज एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर...
स्याङजा । स्याङ्जामा रोकिराखेको ट्याक्टर आफै गुड्दा ट्याक्टरको ठक्करबाट एकको ज्यान गएकोे छ । ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको हो स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नम्बरको ट्र्याक्टरको ठक्करबाट...
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा बिरामीको भीड लाग्न थालेको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित तातोपानी कुण्डमा नुहाएर निको हुन जाने बिरामीको भीड लागेको हो । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको...
काठमाडौं। पछिल्लो समय बुद्धएयरको जहाजमा समस्या देखिन थालेको छ । निजी वायुसेवा कम्पनी बुद्धको एक पछि अर्को जहाजमा समस्या देखिएको जनाइएको छ । आज काठमाडौं–विराटनगर उडान गर्न लागेको बुद्धको ९ एन एमएफ कलसाइनको जहाजमा समस्या देखिएको खुल्न आएको छ । जहाजमा समस्या...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज देखि भीडभाडजन्य गतिविधिमा रोक लगाउने भएको छ । जिप्रकाले चाडबाड नजिकिएसँगै आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाउने भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...
गोरखा । गोरखा गाउँपालिकामा हेलिक्पटरबाट चामल ढुवानी भएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा हेलिकप्टरमार्फत चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी गोरखा डिपोले जनाएको छ । खाद्यान्नको सङ्कट देखिन थालेपछि चुमनुब्री गाउँपालिकाको...
काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाई गर्ने भएको छ । राष्ट्र बैंकले अब २०० डलर भन्दा बढी नगद सटही नर्गन मातहतका बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंकिङ विभागले डलर सटही गरेर बैंकहरुले सम्पत्ति शुद्धीकरणु मा सघाएको आरोप...