समाज


१५ असोजदेखि भुटान एयरलाइन्सले काठमाडौं उडान भर्ने

काठमाडौं । भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ । यो रुटमा कोरोना भाइरस (कोभिड-१९) महामारीपछि उडान रोकिएको थियो । कम्पनीले यो रुटमा साताको दुई उडान गर्ने गरी उडान घोषणा गरेको छ । कम्पनीका अनुसार...

भारतीय मगन्तेको विषय हाम्रो सरोकारको विषय होइन : सामाजिक विकास मन्त्रालय (भिडियोसहित)

पोखरा । भारतीय माग्नेहरुको विषय मन्त्रालयको सरोकारको विषय नरहेको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकास मन्त्रालयले प्रतिक्रिया दिएको छ । केन्द्रखबरले प्रदेश सरकारले सडक सहयोगापेक्षी मानव मुक्त गण्डकी प्रदेश घोषणा गरेको तर भारतीय मगन्तेहरुले...

बाढी अर्लट : यी जिल्लाका नदी तथा खोलामा बाढीको उच्च जोखिम (सूचीसहित)

पोखरा । अहिले देशका अधिकांश जिल्लामा वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार अबको तीन दिन वर्षाको सम्भावना रहेकाले पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने सम्भावना अधिक रहेको छ । पछिल्लो ३ घण्टामा नवलपरासी जिल्लाको परासी, रुपनदेही जिल्लाको...

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको...

बाल दिवस : रूपाको वक्तृत्वकलामा शिवालयकी करिनाको ह्याट्रिक

पोखरा । कास्कीको रूपा गाउँपालिका-२ स्थित शिवालय माविकी करिना ओझाले वक्‍तृत्वकला प्रतियोगितामा ह्याट्रिक गरेकी छिन् । बुधबार रूपा गाउँपालिकाद्वारा ५८ औँ बालदिवसका अवसरमा आयोजित ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा...

पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने निगमको चेतावनी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा...

भोलि काठमाडौंमा फुटपाथ व्यवसायीले प्रदर्शन गर्ने

काठमाडौं । अनधिकृत संरचना हटाउन तीव्ररुपमा एक्सनमा उत्रिएको काठमाडौं महानगर विरुद्ध फुटपाथ व्यवसायीले प्रर्दशन गर्ने भएका छन् । कामपाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको हो । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना...

भारतीय मगन्तेका हर्कतले सडक सहयोगापेक्षी मुक्त घोषणालाई चुनौती (भिडियो रिपोर्टसहित)

गोविन्द सुवेदी/विमल तिवारी, पोखरा । गण्डकी प्रदेश सरकारले झण्डै १० महिना अगाडि ९ मंसिरमा एक कार्यक्रमको आयोजना गरेर प्रदेशलाई ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा ग¥यो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले आयोजना...

पोखराको सेवा हस्पिटलले भोलिदेखि डेंगु रोगको निःशुल्क परीक्षण गर्ने

पोखरा । देशभर डेंगु संक्रमण बढ्न थालेपछि यसको न्युनिकरण र नियन्त्रणका लागि पोखराको कास्की सेवा अस्पतालले निशुल्क परीक्षण गर्ने भएको छ । अस्पतालले भदौ ३० गते अर्थात भोलिदेखि निशुल्क परीक्षण गर्ने जनाएको हो । आर्थिक अभावका कारण डेंगु रोग परीक्षण गर्न वञ्चित...