समाज


गण्डकीमा बेलाबखत किन गइरहन्छ विद्युत ? विद्युत प्राधिकरण गण्डकीका प्रमुख सिलवालको जवाफ ( भिडियो सहित)

पोखरा । पछिल्लो समय बिद्युत प्रवाहमा अबरोध हुँदा नागरिक हैरान छन् । झ्याप्प–झ्याप्प विद्युत जाने र लामै समय नआउँदा नागरिकलाई अहिले पनि लोडसेडिङ गरिरहेको हुनसक्ने आसंका छ । https://www.youtube.com/watch?v=JDBSkKaEer4 चट्याङको समस्या र ओभर लोडिङका कारण...

२० दिनको अपरेसनपछि २०७ चोर र पाकेटमार पक्राउ

काठमाडौं । महानगरी प्रहरी परिसरले काठमाडौंमा सञ्चालन गरेको दसैंलक्षित सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । प्रहरीले उपत्यकाभित्रका २०७ चोर तथा पाकेटमार पक्राउ गरेको हो । झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय...

जापानद्वारा नेपाललाई एम्बुलेन्स हन्तान्तरण

काठमाडौं । नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । एक कार्यक्रमका बिच स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले...

नोभेम्बरदेखि अस्ट्रेलियाले भिसा दिने

काठमाडौं । अस्ट्रेलियन सरकारले आगामी महिनाबाट कामदारका लागि भिसा दिने भएको छ । अस्ट्रेलियन सरकारले कृषि कामदार भिसा जारी गर्ने भएको हो । अस्ट्रेलियामा कृषि क्षेत्रमा मजदुर अभाव भएको भन्दै सरकारले आगामी नोभेम्बरदेखि कृषि कामदार भिसा जारी गर्न लागेको हो।...

८० हजार नगद सहित १८ जुवाडे पक्राउ

पोखरा । पोखराको छुट्टाछुट्टै स्थानबाट गरि १८ जुवाडे पक्राउ परेका छन् । ८० हजार १२० नगद सहित उनीहरु पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–१९ गैरीखोरकी बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा ९ जना हिजा(आइतबार) साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले...

विवाहको उमेर १८ मा झार्न सांसदको प्रस्ताव ! लिभिङ टुगेदर पनि दर्ता गर्नुपर्नेमा जोड

काठमाडौं । सांसदहरुले बिबाहको उमेर हद कम गर्न प्रस्ताव गरेका छन् । सांसदहरुले अब १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा...

सस्तोमा जग्गा पास गरिदिन्छु भन्दै ठग्ने लेखन्दास पक्राउ

पोखरा । जग्गा पास गरिदिन्छु भन्दै ठग्ने एक लेखन्दास पक्राउ परेका छन् । जग्गा पास गरिदिन्छु भनेर रकम ठग्ने पोखरा महानगरपालिका वडा नं २३ चापाकोट घर भई हाल र्पस्याङ बस्ने ५६ वर्षीय मातृका बस्ताकोटी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै

काठमाडौं । जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै छ । भदौ ३० गते देखि सुरु भएको राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिन लागेको हो ।पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ।...

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका १८ हरिवंश बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधरण सभामा आइतबार सम्पन्न भएको छ । साधरण सभामा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेज नरायाण अधिकारीले सहकारीले बामे सर्दै गरेको धारणा राखे । उनले सहकारी ऐनको पालना गरे अघि...