समाज


पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत सम्पन्न

पोखरा । पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा...

काठमाडौं महानगरभित्र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै महानगरले...

आज सुनको भाउ कति छ ?

काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो । यसअघि असोज ३१...

मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सञ्चालन

काठमाडौं । मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सुरु गरिएको छ । कार्यालय उद्घाटन भएको १ वर्षपछि सेवा सञ्चालनमा ल्याइएको हो । शनिबार १३ जना नेपाली नागरिकहरू त्यहाँबाट चीनतर्फ प्रस्थान गरेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए...

सुकुम्बासीको पक्षमा उभिए दुर्गा प्रसाईं, बालेनविरुद्ध लड्ने घोषणा

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन्। उनले भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका छन्। बस्ती खाली गर्न महानगरले दिएको...

शुद्धचित्तले काम गरिरहेका छौं, तर भन्न मिल्दैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने बताएका छन् । तर शुद्धचित्तले काम गरिरहेको उनले बताएका छन् । जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला अर्यालले फेसबुकमा लेखेका...

पूर्वमन्त्री आफताब आलमको निधन

काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेसका नेता आफताब आलमको निधन भएको छ । केएमसी अस्पतालमा उपचाररत ६३ वर्षीय आलमको गएराति निधन भएको हो । उनको गएराति २ः ५९ बजे निधन भएको अस्पताल स्रोतले बताएको छ । उनी दसैंअघि देखि नै अस्पताल भर्ना भएका थिए । मिर्गौला र...

चापाकोट आधारभुत विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री प्रदान

पोखरा । पोखरा २३ चापाकोटमा रहेको चापाकोट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित स्टेशनरी र खे्लकुदका सामाग्री प्रदान गरिएको छ । पोखरामा सुनचाँदी व्यवसायमा संलग्न युवा उद्यमीको संस्था सुनौलो युवा उद्यमी संस्थाले तिहारमा देउँसी भैलो खेलेर संकलन...

परिवार नियोजन संघको अभियान विन्ध्यवासिनी माविमा

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान सञ्चालन गर्ने...