सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकामा शुक्रबार भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर ३ जनाकोलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक शंकर...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा पुनः परीक्षा गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर...
गोरखा। गोरखाको लार्केपास पदयात्रा गर्ने क्रममा लेक लागेर एक युवकको ज्यान गएको छ ।भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रजापति र उनका केही साथीहरु मनास्लु पदमार्ग हुदै लार्के...
एजेन्सी । इजरायल र हमासबिच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा रहेका सबै बन्धकहरू सोमबारसम्ममा रिहा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। हमास र उसका सहयोगीहरूले इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजा लगेको दुई वर्षभन्दा...
काठमाडौं । जेनजी सहिद परिवारले सरकार समक्ष तीन वटा मन्त्रालयको माग गरेका छन् । बिहीबार काठमाडौँमा जेनजी आन्दोलन सहिद परिवार सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भए पनि...
स्याङ्जा । कुुनै समय कुष्ठरोगी केन्द्र (बस्ने ठाउँ) का रुपमा स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुुङ्गा टुुनिबोटलाई लिइने गरिन्थ्यो । टुनिबोट जाँदा कुष्ठारोग सर्छ भन्दै स्थानीय र छिमेकीहरु त्यहाँ जान डराउँथे । टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुुवाकोटका...
स्याङ्जा । स्याङ्जाको भीरकोट नगर उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले अनुमति दिएको भन्दै असन्तुष्टि...
पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको कार्यसमिति सदस्य बैठकले २७ औं पोखरा महोत्सवको संयोजक चयन गरेको छ । यहि पौष १३ गते देखि १७ गते सम्म आयोजना हुने २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतम, सह...
पोखरा। पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको प्रतिनिधिमण्डलले...