समाज


बालबालिका लागि १९ लाख ६६ हजार मोडर्ना खोप नेपाल आइपुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको मोडर्ना खोप १९ लाख ६५ हजार ६०० मात्रा आइपुगेको छ । गाभी र कोभ्याक्स सुविधा अन्तर्गत नै शुक्रबार १४ लाख ९७ हजार ६ सय मात्रा मोडर्ना खोप आएको आइसकेको छ । यस्तै, नेपालमा शुक्रबार, बिहीबार र आइतबार अर्थात्...

गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, २२ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ । स्याङ्जा विरुवा गाउँपालिका २ का ८३ वर्षीय संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट...

जोमसोम–कोरला सडकः ६ खण्ड स्तरोन्नती सकियो,चराङ–छोसेर सडकको काम चैतभित्र सक्न म्याद

म्याग्दी। राष्ट्रिय गौरवको जोमसोम कोरला सडकखण्ड अन्तरगतको चराङ–छोसेर २५ किलोमिटर सडकको काम चैत महिनाभित्र सक्न म्याद दिइएको छ । सरकारले दिएको अवधिमा सो सडक निर्माण कम्पनी काममा नफर्किए ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने आयोजनाका...

महिला उद्यमशिलतासंग जोडिनु पर्छ : उपसभामुख शर्मा

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु हक अधिकारको सुनिश्चितता सहित उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औंल्याएकी छन् । दिगो शान्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ३३ को प्रारम्भिक साधारण सभा तथा कार्यालयको उद्घाटन गर्दै...

फोनिज कास्कीको अध्यक्षमा दिलप्रसाद गुरुङ

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)कास्कीको छैंटौं अधिवेशनले दिलप्रसाद गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिनाकुमारी थापा, सचिवमा सुशिल श्रेष्ठ, सहसचिवमा सम्राट गुरुङ र कोषाध्यक्षमा...

गण्डकी अपडेटः १७ जनामा संक्रमण, १९ जना निको भए

पोखरा । यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १७ जनामा संक्रमण पुष्टि भएको छ भने १९ जना निको भएका छन् । १३७ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट...

विशेषज्ञको नेपाललाई चेतावनी :‘रेमिट्यान्सबाट घटेको गरिबी दिगो हुदैँन’

काठमाडौं। रेमिट्यान्समा मात्र आधारित रहेर घटेको गरिबी दिगो नहुने भन्दै विशेषज्ञले चेतावनी दिएका छन् । नेपालले पछिल्ला दशकमा गरिबी निवारणमा गरेको प्रगति खासगरी रेमिट्यान्स आम्दानीका कारण मात्र सम्भव भएको हो । यो प्रगती धेरै नटिक्ने र रेमिट्यान्समात्र दीगो...

पोखरामा ट्रक नालीमा खस्दा चालक र सहचालकको मृत्यु

पोखरा । पोखरा वडा नंम्बर २६ विजयपुरस्थित लेखनाथ सडकखण्डमा ट्रक नालीमा खस्दा दुई जनाको ज्यान गएको छ। नरायणगढबाट पोखरा तर्फ रड बोकेर आईरहेको लु २ ख २९४८ नम्बरको ट्रक आज  बिहान  साढे ४ बजे अनियन्त्रित भई नालीमा खस्न पुग्दा चालक र सहचालकको ज्यान गएको इलाका...

अब मनाङको स्याउ हेर्न टिकट काट्नुपर्ने

अब मनाङको स्याउ हेर्नको लागि टिकट काट्नुपर्ने भएको छ । मनाङको ङिस्याङ गाउँपालिका(१ भ्राताङको स्याउ बगैंचा हेर्न जाने पर्यटकलाई टिकटको व्यवस्था गरिएको एग्रो मनाङ प्रालिले जानकारी दिएको छ। स्याउ हेर्नका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति २०० र बाह्य पर्यटकले...