काठमाडौं ।
नेपालमा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको मोडर्ना खोप १९ लाख ६५ हजार ६०० मात्रा आइपुगेको छ ।
गाभी र कोभ्याक्स सुविधा अन्तर्गत नै शुक्रबार १४ लाख ९७ हजार ६ सय मात्रा मोडर्ना खोप आएको आइसकेको छ । यस्तै, नेपालमा शुक्रबार, बिहीबार र आइतबार अर्थात् आज गरी ३६ हजार ५१ हजार ४०० मात्रा मोडर्ना खोप आइसकेको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडे बाबु थापाले जानकारी दिए ।
बताए । सरकारले पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप दिने तयारी गरेको छ ।