सुनसरीमा एक जनाको हत्या भएको छ । राहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङलाई सोमबार राति पक्राउ गरेको छ । मादक पदार्थ सेवन...
टिपरभित्रै एक महिलालाई जबरर्जस्ती करणी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेको टिपरभित्र १७ वर्षीय एक महिलालाई जबरर्जस्ती करणी...
गलकोट । बागलुङमा पनि डेंगु संक्रमित भेटिएका छन् । बागलुङमा दुई जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला अस्पताल धवलागिरीले जानकारी दिएको छ । गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । धवलागिरि अस्पतालमा उपचार गर्न पुगेका एक महिला र एक पुरुषमा...

सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार २७ गते अर्थात हिजोदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले...

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन्। उनी सोमबार दिउँसो रामशाहपथस्थित सर्वोच्च अदालत गएको जनाइएको छ । बागमती सरसफाइ सम्बन्धी मुद्धामा जवाफ दिनका लागि उनी सर्वोच्च गएका हुन्।अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले...
पोखरा । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको...