समाज


प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट : असन्तुष्ट १८ न्यायाधीश सहभागी हुदैँ

काठमाडौं । आज दिउँसो फुलकोर्ट(पूर्ण बैठक) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १ बजेका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका हुन् ।बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक नियमावली संशोधन...

नक्कली नोट छाप्दै गरेका पाँच जना ६५ हजार नोटसहित पक्राउ

काठमाडौं । नक्कली नोट छाप्दै गरेका पाँच जना ६५ हजार बढी नक्कली नोटसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको हो । कपनस्थित समरोज थापामगरको कोठामा नक्कली...

डोजर डोजर पल्टिँदा २२ वर्षीय चालक सुनिलको मृत्यु

दाङ । दाङमा डोजर पल्टिँदा चालको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब चार बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको हो । रा १ क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार...

पोखरासहित देशभर चिसो बढ्यो : यस्तो छ आगामी तीन दिनको मौसमी अवस्था !

पोखरा । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जसको कारण मौसम बदली भएको छ । देशभर चिसो बढिरहेको छ । हाल पोखराको मौसमी अवस्था बिहानै देखि धुम्म रहेको छ । पोखरामा हिजो अस्तिको तुलनामा आज अलि बढि चिसो महशुस भएको छ । आगामी...

देशभर ४१२ जनामा संक्रमण: २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

गण्डकी अपडेट : २ संक्रमितको मृत्यु, ६४ निको हुदाँ २७ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार २ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा १२ की ६४ वर्षीय संक्रमित पुरुष र तनहुँ घिरिङ गाउँपालिका ५ का ७० वर्षीय वृद्ध रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखराका संक्रमितको...

नेपालमा टेलिभिजन खोल्दै बाबा रामदेव

काठमाडौं । भारतीय चर्चित बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने भएका छन् । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी टिभी सञ्चालन गर्न लागेको हो । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार...

जाँड-रक्सीको विज्ञापन गर्ने सञ्चार माध्यमलाई अब कारबाही !

काठमाडौं । जाँड–रक्सीको विज्ञापन गर्ने सञ्चार माध्यम कारबाहीमा पर्ने भएका छन् । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी जाँड–रक्सीलगायत वस्तुको विज्ञापन गर्ने सञ्चार माध्यमहरूलाई कारबाही गरिने बताएका हुन् । अध्यक्ष हुमागाईंले...

बार आन्दोलनको मोडेल फरक: ‘जबराको राजीनामा मात्र होइन, अब सर्वोच्चको विकृति नहटेसम्म आन्दोलन’

आन्दोलनरत नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन सुरु गरेको छ । बारले आजबाट तेस्रो चरणको आन्दोलनमा मंसिर ३ सम्म प्रधानन्यायाधीशको प्रवेश निषेध र धर्नाको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । बारले अब प्रधानन्यायाधीशको राजीनामा नभई न्यायालयको विकृति...