काठमाडौं । बचतकर्ताको पैसा खाएर भागेका भनिएका काठमाडौंस्थित कुलेश्वरमा रहेको गौतमश्री सहकारीका सञ्चालक सम्पर्कमा आएका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतमले विज्ञप्ति निकालेर बचतकर्ताको रकम आफ्नो जायजेथा बेचेरै भएपनि फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘म...
बुटवल । वर्षासँगै आएको बाढीले कपिलवस्तुमा आज एक दम्पतीलाई बगाएको छ । जिल्लाको वाणगंगा नगरपालिकास्थित कोइली खोलाले स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई बगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जंगलबाट नदी...
काठमाडौं । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर मूल्य घटाएपनि नेपाल आयल निगमले मूल्य नघटाएको भन्दै अनेरास्ववियुले...
म्याग्दी । म्याग्दीमा पहिरोले घर पुरिदाँ बेपत्ता भएका ३ जनाको पनि ज्यान गएको छ । मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता थिए । बेपत्ता भएका पनि मृत भेटिएपछि मृत्यु हुनेको संख्या...
घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धँपदीप गरी विधिपँर्वक पँजा गर्ने...
म्याग्दी । म्याग्दीमा पहिरोले घर पुरिदाँ एकै घरका दुई जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् । भारी वर्षासँगै गएराति घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा छोराहरू १३ वर्षका राजन विक र १५ वर्षका नविन विकको मृत्यु भएको...
म्याग्दी । बेनी –जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख...
काठमाडौं । आज नागपञ्चमी । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका...
दाङ । दाङमा करेन्ट लाग्दा दुई जनाको ज्यान गएको छ । करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको ज्यान गएको हो । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् । करेन्ट लागेर...