काठमाडौं । काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना पाएसँगै जहाजमा अनुसन्धान भएको छ । अनुसन्धानको क्रममा जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले जनाएको छ । बुधबार १:१०...
महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा घाइते भएका छन् । गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २८ वर्षीय दिलिप सहनीको उपचारका क्रममा जनकपुर...
काठमाडौं । पहिरोले नारायणगढ– मुग्लिन सडकखण्ड खुलेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको हो । आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको...
काठमाडौं । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि स्थानीयले घरगाँउ छाडेका छन् । आज बिहान ४ बजेदेखि बाँध बस्ती पसेपछि उदयपुरको वेलका नगरपालिकाका स्थानीयले गाउँ छाडेका हुन् ।स्थानीयले लत्ताकपडा लगायतका आवश्यक सामाग्री बोकेर सुरक्षित स्थान तर्फ लागेका...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को भर्ना साउनको अन्तिमसम्मा लिन निर्देशन दिएको छ । विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै बोर्डले त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्याएको हो। परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । एका बिहानै कोशी नदीको बाँध फुटेर उदयपुरको बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि...
नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो। संचालनमा आएको...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ज्यान गुमाउने संक्रमितको संख्या शन्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ७६२ जनाको...
परासी । भारतले गण्डक ब्यारेजका सबै ढोका खोलिदिएको छ। दुई दिनदेखि परेको वर्षाले नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँँधका ३६ वटै ढोका खोलि दिएको हो। गण्डक बाँधको ढोकाको चाँवी सधैं भारतले राख्ने गरेको छ । देवघाटस्थित जलमापन केन्द्रले नारायणी...