पोखरा । पोखरामा आज आइतबार विहान जलेका दुई मध्ये महिलाको अवस्था गम्भीर रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । पुरुषको अवस्था भने सुधारोन्मुख रहेको बताइएको छ । पोखरा महानगरपालिका(१३ काँहुखोलाका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीले आफुमाथि पेट्रोल...
पोखरा । माघ १ गते पोखराको सेती खोचमा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएपछि जहाजमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घटेको छ । विमान दुर्घटना भएपछि सर्वसाधारण यात्रुमा त्रास रहँदा यात्रुको संख्या घटेको हो । विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट...
पोखरा । पोखरामा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । कास्कीको मादी गाउँपालिका ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका १३ काहुँखोला बस्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन्...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको छ । आजदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो । सुरुमा...
धनुषा । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७० औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै...
कञ्चनपुर । कञ्चनपुर मा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिका–५ सिम्रीमा धनगढी–बेलौरी हुलाकी सडक खण्डमा म१ह ८२४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश...
एजेन्सी । इरानी अधिकारीहरूले सन् २०२३ मा ५५ जनालाई मृत्युदण्ड दिएका नर्वेस्थित इरान मानव अधिकार (आइएचआर)ले भनेको छ । मृत्युदण्डको बढ्दो प्रयोगले देशलाई थप त्रसित बनाएको समूहले जनाएको छ । यसैबीच, अधिकार समूह एम्नेस्टी इन्टरनेशनलले भनेको छ कि विरोध प्रदर्शनमा...
पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटोपानी पोखरा–१० ले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कालिका बहुमुखी क्याम्पस पोखरा–१४ का विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र लागुऔषध सम्बन्धी चेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो ।...