समाज


आयल निगमले भन्यो : पेट्रोलको मूल्य घटाउन सकिँदैन

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ घटेर आए पनि नेपाल आयाल निगमले भने मूल्य घटाउन नसकिने बताएको छ । भारतबाट फेरि पनि पेट्रोलको भाउ घटेर आएपछि सर्वसाधरणले अब पेट्रोलको मूल्य घट्ने अपेक्षा गरेका थिए । तर निगमले इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम...

बाढी अर्लट : यी क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी पुर्वानुमान महाशाखाले आज (बिहीबार) र भोलि (शुक्रबार) कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने भएतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा...

सरकारद्धारा सप्तकोशी बाढी प्रभावितका लागि राहत सहयोगको अपिल

काठमाडौं । सप्तकोशीको बाँध फुटेर बस्तीमा पसेपछि प्रभावित बनेका परिवारलाई राहत तथा व्यवस्थापनमा सहायता गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग अपिल गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता...

नेपालीलाई जापान पठाउने विषयमा छलफल गर्न बैठक बस्दै

काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी छलफल गर्न आज बैठक बस्न लागेको छ । समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्ने बताइएको...

करेन्ट लागेर गर्भवती बुहारी र ससुराको ज्यान गयो

राजविराज । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको ज्यान गएको छ । कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी भएको प्रहरीले जनाएको छ । इलाका...

‘खेलकुदमा पनि केन्द्रिकृत मानसिकता हावी भयो’

पोखरा । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद...

ठूलो मात्राको ड्रग्ससहित २२ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको छुट्टाछुट्टै स्थानबाट ठुलोमात्रामा प्रतिबन्धित लागू औषध(ड्रग्स)सहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना...

आज एकै दिन ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको...

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली छिट्टै जापान जान पाउने

काठमाडौं । भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली अब छिट्टै जापान जान पाउने भएका छन् । बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एसएसडब्ल्यू प्रणाली मार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा...