काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु...
पोखरा । गण्डकी प्रदेशमा आज (बिहीबार) १६५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५९ जनामा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १९ संक्रमित कोरोना...
काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै आमनागरिकमा फेरि लकडाउन होला कि भन्ने चिन्ताले सताएको छ। सुरक्षाकै लागि लकडाउन गरिने भएपनि आमनागरिकको दैनिकीमा यसले निकै नै असर पर्ने भएकाले मन्त्रालय लकडाउनको पक्षमा नभएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले...
काठमाडौं। हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले उडान नरोकिने जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण तीव्र्र भए पनि बुद्धको कुनै पनि उडान नरोकिने कम्पनीले जनाएको छ। उसले आज एक सूचना जारी गर्दै अधिकतम् सुरक्षा मापदण्ड अपनाएर आफ्नो सेवा निरन्तर...
सरकारले विस्तारै खोप कार्ड अनिवार्य गर्ने बताएसँगै आमनागरिकमा चिन्ता बढेको छ । कतिपयले वर्षदिन अघि नै खोप लगाएको र खोप कार्ड हराएकाहरु अब के गर्ने , कहाँ गएर खोप कार्ड बनाउने भन्ने अन्योलमा परेका छन् ।स्वास्थ्य मन्त्रालयले खोप कार्ड हराएका र खोप लगाएर...
काठमाडौं। विश्वमै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएसँगै नेपाल पनि यसको उच्च जोखिममा रहेको छ । पछिल्लो हप्तादेखि कोभिड ग्राफ उकालो लागिरहेको छ । संक्रमणबाट देशका अधिकांश जिल्ला ग्रसित बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार...
कास्की । गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले कोभिड संक्रमण जोखिमबाट बच्न प्रदेशमा सबै तयारी गरिएको बताएकी छिन् उनले प्रदेशका सबै जिल्लामा आइसोलेसन र भेन्टिलेटर तयारी अवस्थामा रहेको बताएकी छन। ओमिक्रोनको प्रकोप बढ्दै गएपछि नागरिक स्वास्थ्य...
काठमाडौं । भक्तपुरमा ट्याटु खोपाउन गएका एक युवकको मृत्यु भएको छ। बुधबारराती ट्याटु हान्न गएका मध्यपुरथिमी नगरपालिका १ लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनी गएराति साढे...
धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा माथिबाट पहिरो खस्दा डोजर पुरिएको हो । डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएको धादिङ जिल्ला प्रहरीले जनाएको छ । बाटो बनाउँदा पहिरो गएर डोजर...