काठमाडौं । आज‘तमु ल्होसार’ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ...
पोखरा । भोलि देखि सुरु हुने सडक महोत्सव अवलोकनका लागि लेकसाइड पुग्ने दर्शकलाई जोनसन एण्ड जोनसन खोप दिइने भएको छ । महोत्सवको तयारीबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसियन रेवान पोखराले सो कुराको बताएको हो...
पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २६ संक्रमित निको भएका छन् भने १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार ८७ जनामा परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका...
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ।आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो। आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको...
काठमाडौं। सरकारले दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोनाविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार दीर्घ रोगी र ६० वर्ष माथिका नागरिकलाई कोभिडविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको हो। स्वास्थ्य सेवा विभागका महानिर्देशक...
पोखरा–४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले आज एक विषेश कार्यक्रमका बीच आफनो चौथो वार्षिक उत्सव मनाएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालमा रहेको एक विपन्न परिवार तोल बहादुर थापाका ४ जना वालवच्चाहरुलाई जाडोमा लगाउने न्यानो कपडाहरु ( मोजा, थर्मकोट,...
हुम्ला । अहिले देशभर वर्षा भईरहेको छ भने उच्च हिमाली पहाडी भेगमा भारी हिमपात भएको छ ।हुम्लामा भीषण हिमपात भएको छ । हिमपातका बेला हिउँ नपर्ने ठाउँका मानिस हिउँ खेल्नका लागि हिउँ परेको ठाउँ पुग्ने गर्छन । नेपालको केही जिल्ला जहाँ, एक अनौठो चलन छ । जुम्लालगायत...
पोखरा। प्रतिकुल मौसमको कारण देशभरका आन्तरिक उडान प्रभावित भएका छन् । गएराती देखिनै देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान रद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ। भिजिबिलिटी कम हुदाँ सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन नसकेको...
पोखरा । गएराती देखि देशभर वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको हो ।देशका उच्च पहाडी र हिमाली भेग मनाङ,मुस्ताङ,पाँचथर, हुम्लाजुम्ला लगायत काठमाडौंका डाँडामा पनि हिउँ परेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार पोखरामा...