समाज


यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

पोखरा । आज देशका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती प्रदेश...

सिटीवान टेलिभिजनले सास्कृतीक तीज गीत मेला गर्ने

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, खुल्ला तीज गीत प्रतियोगिता–२०७९” नाममा टेलिभिजनले...

नेपाल र बेलायतबीच नर्सिङ पेशाका लागि श्रम समझदारीमा हस्ताक्षर हुदैं

काठमाडौं । नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित...

महाभियोग सिफारिस समितिको पहिलो बैठकमा के–के निर्णय भए ?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिको पहिलो बैठक सकिएको छ । समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो...

पोखरा–६ बैदाममा जेष्ठ नागरिक मञ्च गठन

पोखरा । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जेष्ठ नागारिक मञ्च गठन गरिएको छ । पोखरा महानगर पालिका वडा समितिको कार्यालय– ६ को आयोजनामा बुधबार वडा नं– ६ बैदाममा रहेका जेष्ठ नागरिकहरुको भेला गरि पहिलो पटक जेष्ठ...

निहारिका प्रकरण : आगामी भदौ ८ गते डीएनए टेस्टको आदेश आउने

काठमाडौं । निहारिका प्रकरणमा आगामी भदौं ८ गते डीएनए टेस्टको आदेश आउने भएको छ । न्यायको माग गर्दै संघर्षरत निहारिका राजपुतले आफ्नो बच्चा र आरोपी शिवराज श्रेष्ठकोको डीएनए टेस्टको माग गरेकी छिन् । सोही माग गर्दै उनी १३ दिनदेखि आमरण अनशनमा बसेकी छिन् । उनलाई...

बञ्चरेडाँडामा आज पनि तनाव, स्थानीय पक्राउ

काठमाडौं । बन्चरेडाँडामा फोहोर फाल्न दिनदिनै कठिनाई भईरहेको छ । स्थानीयले फोहोर नदिएपछि प्रहरी परिचालन गरेर फोहोर फाल्ने प्रयास गरिएका पनि दिनकै झडप हुन थालेको छ । आज पनि स्थानीयको विरोधको बाबजुत प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजान...

सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक

काठमाडौं । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान नपाइने भएको छ ।सिंहदरबारको गेटमा खटिएका एकजना सुरक्षाकर्मीहरुले ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको बताए । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र...

आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला प्रतिबन्ध

काठमाडौं । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्ने भएको...