समाज


काठमाडौंको फोहोर बञ्चरेडाँडा पुर्‍याउनै सकस : प्रहरीद्वारा हवाई फायर

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध पुग्दै आएको छ । फोहोर व्यवस्थापन हुदैं आएको बञ्चरेडाँडाका स्थानीयले अवरोध जारी राखेपछि काठमाडौंको फाहोर व्यवस्थापनमा जटिलता देखिएको छ । मेयर बालेन्द्र साहले प्रहरी बल लगाएरै भएपनि फोहोर व्यवस्थापन...

तेस्रोपटक घटेर आयो पेट्रोलको मूल्य : अब निगमले घटाउँला मूल्य ?

काठमाडौं । भारतबाट तेस्रो पटक पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमको अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर...

राष्ट्रपतिद्धारा पोखराको विन्ध्यवासिनी मन्दिर दर्शन

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरको दर्शन गरेकी छन् । सोमबार पोखरा आइपुगेकी राष्ट्रपतीले आज बिहान ९ बजे विन्ध्यवासिनी मन्दिर दर्शनका लागि पुगेकी थिइन् । मूल मन्दिर विन्ध्यवासिनी  माता, शिव, गणेशको दर्शको साथै पुजा अर्चना...

नयाँबजार बहुउद्देश्यीय सामाजिक भवनको उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडानम्बर ८ नयाँबजारमा निर्माण भएको बहुउदेश्यीय सामाजिक भवनको उद्याटन गरिएको छ । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । गण्डकी...

कोरोना अपडेट : थपिए ८८८ संक्रमित, १ संक्रमितले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा...

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

काठमाडौं । इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । इजरायलले यसपाली कृषि कामका लागि थप एक हजार कामदार लैजाने भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसअघि इजरायलले केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगिसकेको छ...

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

काठमाडौं। नेपालस्थित भारतीय दूतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर...

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । भुवन केसी विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदैछ । चलचित्र विकास बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै केसी विरुद्ध रिट दायर भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना...

निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

सुर्खेत । जंगली जनावरको आक्रमणबाट बर्दियामा २ जनाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो । जंगली जनावरको आक्रमणबाट स्थानीयको ज्यान जान थालेपछि स्थानीयले सडक अवरुद्ध गरेर...