समाज


गण्डकीका खानेपानी मन्त्री हरिशरण आचार्य सवार गाडी दुर्घटना

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य सवार गाडी दुर्घटनामा परेको छ । तनहुँमा सोमबार बिहान तनहुँको व्यास नगरपालिका–१ सुगम पेट्रोल पम्प अगाडी मन्त्री आचार्य सवार गाडी दुर्घटनामा परेको हो । मोटरसाइकललाई जोगाउन खोज्दा तीव्र गतिमा...

ललितपुरमा दुई दिने शिशुसहित एकै परिवारका ५ जना मृत भेटिए

काठमाडौं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जना मृत अवस्थामा भेटिएका छन् । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाले जनाएको छ। कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा सोमबार...

पोखरा महानगरपालिका तथा वडा कार्यालयहरु आज बन्द

पोखरा । पोखरा महानगरपालिका आज बन्द रहेको छ। महानगरले आज फागुन २३ गते सोमबारका लागि बिदा दिएको हो । पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च तथा राप्रपा नेता गणेश शेरचनको निधनमा शोक बिदा दिएको हो । महानगरका प्रवक्ता एवं पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले...

तेलको मुल्यमा चर्को वृद्धि

काठमाडौं । रुस-युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा चर्को वृद्धि भएको छ । संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने समाचारहरु बाहिरिरहँदा तेलको भाउमा व्यापक वृद्धि भएको हो । कच्चा तेलको मुल्य...

लुक्ला विमानस्थल नजिकैको जङ्गलमा भीषण आगलागी, उडान प्रभावित

सोलुखुम्बु। सोलुखुम्बुको तेन्जिङ हिल्लारि विमानस्थल लुक्ला नजिकैको एक वनमा भीषण आगलागी भइरहेको छ। लुक्ला नजिकैको नक्चुङ भन्ने स्थानको वनमा लागेको आगोको धुवका कारण आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। प्राधिकरणको...

लायन्स क्लब अफ पोखरा बाराही टाउनको रक्तदानमा ३१ पिन्ट रगत संकलन

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल काउन्सिल चेयरमेन लायन मन बहादुर रोकाले बाराही टाउनका क्लसटर चिफ ला. वसन्त राज सिग्देललाई ब्लड ब्याग हस्तान्तरण...

श्रीमानद्धारा आफ्नै श्रीमती माथि ‘एसिड’ प्रहार

काठमाडौं । भक्तपुरमा श्रीमानले आफ्नै श्रीमतीमाथि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरको अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु...

आज यी स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सामान्यतया मौसम सफा रहने जनाएको छ। देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहने महाशाखाले जनाएको हो । देशको पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली रही हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली...

ड्युटीमा खटिएका प्रहरीले आफैँलाई गोली हाने

कैलालीमा ड्युटीमा खटिएका प्रहरीले आफैँलाई गाली हानेका छन् । जिल्लाको कालाकुण्डा प्रहरी चौकीमा प्रहरी जवानले आफैँलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् । ड्युटीका क्रममा रहेका झंकर बोहराले शनिबार राति १२ तिर आफैँले बोकेको एसएलआर चिउँडोमा गोली प्रहार...