सडक र सवारी


मुग्लिन–नारायणगढ सडकमा लेन अनुशासनमा सवारी चलाउन आग्रह

काठमाडौं । सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डमा लेन अनुशासनमा रही सवारी चलाउन आग्रह गरेको छ ।आइतबार एक सूचना जारी गर्दै तुइन खोला नजिकैको पहिरोको जोखिम कायमै रहेकाले लेन अनुशासन कायम गर्न आग्रह गरेको हो । डिभिजनले सूचनामा भनेको छ,‘मुग्लिन...

दशैंको १५ दिनमा गण्डकीमा २६ सवारी दुर्घटना (भिडियोसहित)

पोखरा । गण्डकी प्रदेशमा दशैंको १५ दिन (घटस्थापनादेखि पूर्णिमासम्म) को अबधिमा २६ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीले दिएको तथ्यांक अनुसार प्रदेशभर २० स्थानमा भएका सवारी दुर्घटनामा...

बिपी राजमार्ग शनिबार (भोलि) बिहानदेखि सञ्चालनमा ल्याउने तयारी

काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ । आज बिहानसम्मा राजमार्गअन्तर्गत...

हुम्लामा जीप दुर्घटना : १२ जना घाइते, ७ जनाको अवस्था गम्भीर

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकामा शुक्रबार भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर ३ जनाकोलाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक शंकर...

गण्डकी अटो मेकानिकल र्वक्सले पोखरामा तोडफोड तथा आगजनी भएका सवारी मर्मत गर्ने जिम्मा लिने

पोखरा । गण्डकी अटो मेकानिकल र्वक्स एशोसिएसन पोखराले जेन जि आन्दोलनको क्रममा पोखरा भित्र तोडफोड तथा आगजनी भएका सम्पूर्ण सवारी साधनलाई मर्मत गर्ने जिम्मा लिने भएको छ । एशोसिएसनले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सहुलियत मुल्यमा तोडफोड तथा आगजनी...

बाढी पहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज...

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

गुल्मी । सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । सडकमा...

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पूर्ववत् सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका...

देशभर यी १९ ठाउँमा सडक अवरुद्ध (विवरणसहित)

काठमाडौं । बाढीपहिरोका कारण देशभरका विभिन्न १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार विहान ६ः४० बजेसम्म कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग,...