सडक र सवारी


ट्र्याक खुलेको दुई दशकपछि बागलुङको गलकोट–ताराखोला सडक कालोपत्र

बागलुङ । दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो । बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो...

नियमावली खारेज नगरे ग्यारेजमा सवारीसाधन थन्काउने व्यवसायीको घोषणा

पोखरा । गण्डकी प्रदेशका यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरुले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली खारेज नगरे आफ्ना सवारी साधन ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले  बिहीबार...

पोखरामा भएको माइक्रोबस दुर्घटमा ज्यान गुमाएका तीनैजनाको सनाखत

पोखरा । काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनैजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका...

‘राइड सेयरिङ नियमावली’ गण्डकी सरकारको केटाकेटीपन : यातायात व्यवसायी

पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी जारी गरेको ‘राइड सेयरिङ’ नियमावली प्रति पोखराका यातायात व्यवसायीले आपत्ति जनाएका छन् । यसअघि राइड सेयरिङ सम्बन्धी कार्यविधि जारी गर्ने तयारी हुँदा आन्दोलनमा उत्रेका यातायात व्यवसायीले...

पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना, तीन जनाको ज्यान गुम्यो

पोखरा । पोखरामा सडक दुर्घटनामा परेर ३ जनाको ज्यान गुमेको छ । काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना भएको हो । सो दुर्घटनामा परेर ज्यान गुमाउने मध्य एक जनाको सनाखत भएको कास्की प्रहरी...

शान्ति स्तुपबाट पोखरा आउँदै गरेको नगर बस दुर्घटना : ४ जनाको अवस्था गम्भिर

पोखरा । पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुपा बाट पोखरा तर्फ आउँदै गरेको नगर बस दुर्घटना भएको छ । ग १ ख ३८८६ नम्बरको बस सडकबाट तल खस्दा हाल ८ जना घाईते भएको जानकारी आफुहरुलाई प्राप्त भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए...

शान्ति स्तुप नजिक बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

पोखरा । पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुप नजिकै दुर्घटना भएको छ । बसमा २० देखि २५ जनासम्म यात्रु रहेको प्रारम्भिक खबर आएको छ । बस सडकबाट तल खसेको छ । घटनाबारे बिस्तुत जानकारी आउन बाँकी रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले...

१३ घण्टापछि खुल्यो वीपी राजमार्ग

काठमाडौं । वीपी राजमार्ग अबरुद्ध भएको १३ घण्टापछि खुलेको छ । पहिरो पन्छाएसँगै दिउँसो १ बजेबाट अबरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए । सोमबार बेलुका पौने ९ बजे जिल्लाको...

डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी...