पाँचथर । पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको ज्यान गुमेको छ । कुम्मायक गाउँपालिका ३ कात्तिके डाँडाबाट पहिरोमा परेर भएको दुर्घटनामा अरु ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ । ताप्लेजुङबाट धरान तर्फ जाँदै...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शनिबार) देखि तीन दिनसम्मका लागि लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिनेरबाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । निरन्तर वर्षा भएपछि शनिबार बिहान अत्यन्त जरुरी सूचना जारी...
काठमाडौं । पछिल्लो २४ घण्टामा दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यो तथ्याङ्क आइतबार बिहानदेखि सोमबार बिहानसम्मको भएको...
काठमाडौं । नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिकै पहिरो खसेकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । केही दिनअघि पहिरो खसेकै स्थानमा आज बिहानदेखि सानो सानो आकारमा पहिरो खसिरहेको छ । बिहान एक चरण पहिरो हटाइएकामा झर्ने क्रम नरोकिएकाले...
काठमाडौं। पहिरो खसेपछि मुग्लिन नारायणघाट फेरि एकतर्फी भएको छ । चितवनको तुइनखोलामा खसेको सुख्खा पहिरो खसेर भएको सडक अवरुद्ध खुलाएर गाडी चलेकोमा आइतबार बिहान दासढुंगा नजिकै अर्को पहिरो खसेको हो । उक्त पहिरो ठुलो नरहेकोले करिब एक घण्टामा हटाइसक्ने र त्यसपछि...
सल्यान । सल्यानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गुमेको छ । आइतबार बिहान ४ बजे सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा लु २ ख ६५०२ यात्रुवाहक गाडी सडकबाट खस्दा ३ जनाको घटनास्थलमै ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला...
चितवन । एक सातामा पटक पटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्डमा गए रातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ । उक्त सडक खण्डको तुइन खोलामा शुक्रबारदेखि पटक पटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो । डिभिजन सडक...
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो पन्छाउने कार्य युद्धस्तरमा जारी रहेको छ। हालसम्म करिब ६० प्रतिशत पहिरो हटाइएको र कुनै अवरोध नआएमा बिहीबार रातिसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने आकलन गरिएको हो। सडक डिभिजन कार्यालयका...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका...